कात्तिक २२, २०७९ काठमाडौं । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले निर्वाचनका समयमा आउनसक्ने सुरक्षा चुनौतीलाई सामना गर्न तयार रहन मातहतका निकायलाई निर्देशन दिएका छन् । उनले सोमबार साँझ प्रदेश प्रहरी प्रमुख, प्रदेश तालिम केन्द्र, जिल्ला प्रहरी प्रमुख र गणका प्रमुखलाई भर्चुअल...
कात्तिक २२, २०७९ बिर्तामोड । झापा निर्वाचन क्षेत्र नं.२ का स्वतन्त्र उमेदवार स्वागत नेपाललाई सत्ता गठबन्धनका उमेदवारले हातपात गरेका छन् । सोमबार साँझ सि के चिन्तन अध्ययन प्रतिष्ठानले आयोजना गरेको उमेदवार–मतदाता अन्तरक्रियामा हरि रानाका कार्यकर्ताहरूले हातपात गरेपछि विवाद भएको...
कात्तिक २२, २०७९ आज (मंगलबार)ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । आज साँझ ५ः११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर उदय हुने भएकाले ग्रस्तोदित चन्द्र ग्रहण भनिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले...
कात्तिक २२, २०७९ राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेकपा एमालेलाई भोट माग्ने नैतिक अधिकार नभएको बताएका छन्। बागलुङमा सोमबार भएको चुनावी सभामा बोल्दै उनले पटक–पटक संसद्लाई भत्काउनेलाई भोट दिन नहुने बताए। सत्ता गठबन्धनका तर्फदेखि प्रतिनिधि सभामा बागलुङ–१ का उम्मेदवारसमेत रहेका...
कात्तिक २२, २०७९ युवा ज्योतिष पं.सागर गुरागाँई आज मिति २०७९ साल कार्तिक २२ गते मंगलबार, ई.सं ८ नोभेम्बर, २०२२ । तिथि- कार्तिक शुक्लपक्ष पूर्णिमा, नक्षत्र- भरणी, योग- व्यतीपात, करण- वव, चन्द्रराशि- मेष, सूर्योदयः ६ः२०, सूर्यास्तः १७ः१३ । मेष :...
कात्तिक २२, २०७९ नेपाल टेलिकमको अप्टिकल फाइबर लिंकमा खराबी आएपछि खोटाङसहित तीन जिल्लामा टेलिफोन तथा इन्टरनेट सेवा अवरूद्ध भएको छ। सगरमाथा राष्ट्रिय राजमार्गको दिक्तेल–गाईघाट सडक खण्डमा पर्ने रेग्मीटार आसपासमा जडान गरिएको फाइबर लिंकमा समस्या आएपछि खोटाङ, सोलुखुम्बु र ओखलढुंगामा सेवा...
कात्तिक २२, २०७९ नवलपरासीस्थित बर्दघाट सुस्ता पश्चिममा सञ्चालनमा रहेका र आगामी दिनमा खुल्ने उद्योगलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिका लागि निर्माणाधीन १३२ केभी सुनवल सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको छ । सुनवल नगरपालिका-७ मा निर्माणाधीन सबस्टेसन निर्माण एक...
कात्तिक २१,२०७९ टीकापुर । सुदूरपश्चिममा ३५२ मतदान स्थल अति संवेदनशील रुपमा रहेका छन् । प्रदेशभित्र रहेका एक हजार १६१ मतदान स्थलमध्ये ३५२ मतदान स्थल अति संवेदनशील रुपमा मानिएका हुन् । जम्मा मतदान स्थलमध्ये ४०४ मतदान स्थल संवेदनशील र ४०५...
कात्तिक २१,२०७९ पोखरा । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा स्थायित्व, शान्ति र विकासका लागि आसन्न चुनावमा एमालेको जीत आवश्यक रहेको बताएका छन् । उनले गठबन्धनको झुठा प्रपञ्च भत्काउँदै मुलुकलाई समृद्धिको दिशामा अघि बढाउन एमालेले बहुमत ल्याउने पनि...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८