• असोज २९, २०८३, बिहीवार Thursday, 15 October, 2026

यस्तो छ तपाईंको कात्तिक २४ गते बिहीबारको राशिफल

  • खबरदाता

यस्तो छ तपाईंको कात्तिक २४ गते बिहीबारको राशिफल

कात्तिक २४, २०७९

युवा ज्योतिष पं.सागर गुरागाँई

आज मिति २०७९ साल कार्तिक २४ गते बिहीबार, ई.सं १० नोभेम्बर, २०२२ । तिथि- मार्ग कृष्णपक्ष द्वितीया, नक्षत्र- रोहिणी, योग- परिघ, करण- गर, चन्द्रराशि- वृष, सूर्योदयः ६ः२२, सूर्यास्तः १७ः१२।

मेष : गुरुजनको प्रेरणाले हौसला र उपलब्धि प्राप्त हुनेछ ।

वृष : प्रयत्न गर्दा यात्राको अवसर प्राप्त हुनेछ ।

मिथुन : प्रेममा अविश्वासको वातावरण सिर्जना हुन सक्छ ।

कर्कट : आम्दानी नहुँदा दैनिक खर्चको लागि समस्या हुन सक्छ ।

सिंह : परिवारजनमा आत्मीय भाव बढ्नेछ ।

कन्या : सन्तान र सहयोगीका माध्यमबाट सुखप्राप्ति हुनेछ ।

तुला : श्रमको उचित मूल्यांकन नहुँदा खिन्नता हुनेछ ।

वृश्चिक : आय आम्दानीका बाटाहरू साँघुरा हुनेछन् ।

धनु : आत्मविश्वास र दृढ संकल्पले लक्ष्यप्राप्ति हुनेछ ।

मकर : विवाद तथा प्रतिस्पर्धामा आज भाग नलिनुहोला ।

कुम्भ : रोकिएका काम सम्पादन हुनेछन् र आयआर्जनका स्रोतसमेत बढ्नेछन् ।

मीन : लामो दुरीको यात्रामा समस्या हुने देखिएको छ ।

आजको दिन शुभ रहोस। आफुले थालेका कामलाई निरन्तरता दिईरहनु होला।

  • प्रकाशित मिति : कात्तिक २४, २०७९, बिहीवार ०६:३२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८