• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
हसियाँ हथौडा र रुखबीच सम्झौता भएर नै गणतन्त्र र संविधान सम्भव भएको हो : प्रचण्ड
  • खबरदाता

कात्तिक २६,२०७९   गोरखा – नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष तथा गोरखा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य पदका उमेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हसियाँ हथौडा र रुखबीच सम्झौता भएर नै देशमा गणतन्त्र र नयाँ सविधान सम्भव भएको बताए ।...

प्रधानमन्त्री देउवा चितवनमा
  • खबरदाता

कात्तिक २६,२०७९ लोकतान्त्रिक-वाम गठबन्धनले आज यहाँ आयोजना गर्ने चुनावीसभालाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा चितवन आइपुगेका छन । उनी हेलिकोप्टरबाट भरतपुर विमानस्थलमा आइपुगेका हुन । प्रधानमन्त्री देउवा त्यहाँबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङको निवासमा जानेछन । गुरुङकी पत्नी शीरमाया...

मकवानपुर १ : रोचक बन्दै चुनावी प्रतिस्पर्धा
  • खबरदाता

कात्तिक २६, २०७९   संसदीय आम निर्वाचन नजिकिदै जाँदा मकवानपुर जिल्लाको क्षेत्र नम्बर १ र २ मा लोकतान्त्रिक–वाम गठबन्धन, नेकपा एमाले, राप्रपालगायत विभिन्न दलका उम्मेदवार मतदाताका घरदैलोमा पुगेर चुनावी प्रचारप्रसारमा व्यस्त रहेका छन् । सो क्रममा मतदातालाई चुनाव चिह्न र...

त्रिविका सबै क्याम्पस मंसिर १ देखि ५ गतेसम्म बिदा हुने
  • खबरदाता

कात्तिक २६,२०७९   काठमाडौं । त्रिभुवन विश्वविद्यालयले मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा सदस्यका लागि हुने निर्वाचनका कारण मंसिर १ देखि ५ गतेसम्म बिदा दिने भएको छ । त्रिवि सूचना तथा जनसम्पर्क महाशाखाले सूचना जारी गर्दै मंसिर १,...

मतदानस्थल र मतदान केन्द्र केन्द्रित भएर समाचार प्रवाह गर्न प्रमुख आयुक्तको थपलियाको आग्रह
  • खबरदाता

  कात्तिक २६,२०७९ चितवन । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले अबका दिनमा मतदानस्थल र मतदान केन्द्रमा केन्द्रित भएर निर्वाचनमय समाचार संकलन र सम्प्रेषण गर्न पत्रकारहरूलाई आग्रह गरेका छन। मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन,...

म्याग्दीको दोसल्ले गाउँमा बोटबाटै सुन्तला बिक्री
  • खबरदाता

कार्तिक २६, २०७९   गलेश्वर । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्ले गाउँमा यस वर्ष राम्रो उत्पादन भएपछि बोटबाटै सुन्तला बिक्री भएको छ । पाक्दै गरेको सुन्तला बोटबाट पोखरा र काठमाण्डौंबाट आएका व्यापारीले खरिद गरेको स्थानीय कृषक मायादेवी पुनले बताइन् ।...

आज कात्तिक २६ गते शनिबार, कस्तो रहला तपाइँको भाग्य !
  • खबरदाता

कार्तिक २६, २०७९   युवा ज्योतिष पं.सागर गुरागाँई आज मिति २०७९ साल कार्तिक २६ गते शनिबार, ई.सं १२ नोभेम्बर, २०२२ । तिथि-मार्ग कृष्णपक्ष चतुर्थी, नक्षत्र- मृगशिरा, ७ः०२ बजे उप्रान्त आद्र्रा, योग-सिद्ध, करण-वव, चन्द्रराशि- मिथुन, सूर्योदयः ६ः२३, सूर्यास्तः १७ः११ । मेष...

सम्पत्ति शुद्धीकरण प्रयोजन सीमाभन्दा बढी कारोबार
  • खबरदाता

कार्तिक २६, २०७९   सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कार्यमा वित्तीय लगानी निवारणका लागि निर्धारित कारोबार सीमाभन्दा माथि २० प्रतिशतले बढेको छ । त्यस्तो कारोबार एक दिनमा १० लाखभन्दा धेरै संख्या रहेको नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाईले जनाएको छ ।...

यू–१५ महिला साफ च्याम्पियनशिप फुटबलको उपाधि नेपालले जित्यो
  • खबरदाता

कात्तिक २५,२०७९   बङ्गलादेशमा आयोजना भएको यू–१५ महिला साफ च्याम्पियनशिप फुटबल प्रतियोगिताको उपाधि नेपालले जितेको छ । बङ्गलादेशको ढाकामा आज भएको डबल राउन्ड रोबिन लिगको अन्तिम खेलमा नेपालले बङ्गलादेशसँग १–१ गोलको बराबरी खेल्दै च्याम्पियन बनेको हो । खेलमा सुरुआती अग्रता...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८