कात्तिक २७,२०७९ दार्चुलाको नौगाड गाउँपालिका–६ धुलीगाडामा सत्ता गठबन्धन र नेकपा ९एमाले०का कार्यकर्ताबीच झडप भएको छ । झडपमा परी सत्ता गठबन्धनका एक कार्यकर्ता गम्भीर घाइते भएका छन् । घाइते हुनेमा नेकपा माओवादी केन्द्रका जयभानसिंह धामी रहेका छन् । जिल्ला प्रहरी...
कात्तिक २७,२०७९ दाङमा ६१ मतदान केन्द्रको नेतृत्व महिलालाई दिइएको छ। जिल्लाका तीन निर्वाचन क्षेत्रका चार सय ६५ मतदान केन्द्र रहेका छन्। क्षेत्र नं १ मा २४, क्षेत्र नं २ मा १७ र क्षेत्र नं ३ मा २० मतदान केन्द्रमा...
कात्तिक २७,२०७९ चितवन - आसन्न निर्वाचन आउन अब सात दिन मात्र बाँकी छ । राजनीतिक दल र नेताहरू मतदातालाई आफ्नो पक्षमा पार्न अन्तिम कसरतमा लागेका छन् । कोही घरदैलो गर्दै हिँडिरेका छन् त कोही कोणसभा र चुनावीसभा । पछिल्लो...
कात्तिक २७, २०७९ खप्तडछान्ना गाउँपालिका–६ पाटादेवलमा केन्द्र भएर शनिबार साँझ पुनः भूकम्प गएपछि नेपाल प्रहरीले स्थानीयवासीलाई घर बाहिर बस्न ‘माइकिङ’ गरेको छ। पाटादेवल प्रहरी चौकीका सहायक प्रहरी निरीक्षक रामबहादुर बमका अनुसार गत मङ्गलबार मध्यराति आएको भूकम्पले स्थानीयका घर चर्किएपछि स्थानीयलाई...
कात्तिक २७, २०७९ साताको पहिलो दिन आइतबार सबैका लागि महत्वपूर्ण हुन्छ । आइतबारबाटै एक साता भरिको योजना बनाइन्छ । तर यो सँगै आइतबार अर्को रुपमा पनि महत्त्वपूर्ण छ । यो दिन खासमा भगवान् सूर्य देवताको दिनका रुपमा पनि हेरिन्छ...
कात्तिक २७, २०७९ युवा ज्योतिष पं.सागर गुरागाँई आज मिति २०७९ साल कार्तिक २७ गते आइतबार, ई.सं १३ नोभेम्बर, २०२२ । तिथि- मार्ग कृष्णपक्ष पञ्चमी, नक्षत्र- आद्र्रा, ७ः०२ बजे, पुनर्वशु, योग-साध्य, करण- वव, चन्द्रराशि- मिथुन, सूर्योदयः ६ः२३, सूर्यास्तः १७ः११ । मेष...
कात्तिक २६, २०७९ प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थायी शान्ति र विकासका लागि लोकतान्त्रिक–वाम गठबन्धनले निर्वाचन जित्नुपर्ने बताएका छन् । लोकतान्त्रिक–वाम गठबन्धन चितवनले आज यहाँ आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले राष्ट्रमा स्थायी शान्ति र विकास गरेर...
कात्तिक २६,२०७९ निर्वाचन आयोगले मंसिर ४ गते मतदानको दिन अत्यावश्यक सवारी साधनलाई सवारी पास नचाहिने ब्यबस्था गरेको छ। आयोगले अत्यावश्यक सवारी साधन प्रयोग गर्न सवारी अनुमति पत्र लिनु नपर्ने गरी सहज आवागमनको व्यवस्था गरेको छ । आयोगले निर्वाचनको दिन...
कात्तिक २६, २०७९ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा प्रतिगमनको खतरा कायम रहेसम्म गठबन्धन रहने बताएका छन् । लोकतान्त्रिक–वाम गठबन्धन चितवनले शनिवार आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले प्रतिगमनका विरुद्धका लागि गठबन्धन बनेको स्पष्ट पारे । अध्यक्ष दाहालले...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८