कात्तिक २४, २०७९ काठमाडौं महानगरपालिकालाई सुन्दर शहर बनाउने अठोट गरेका मेयर बालेन्द्र साह केही दिनयता चुपचाप जस्तै छन् । निर्वाचन आयोगको स्पष्टीकरणमा परेका मेयर साहले जवाफ त फर्काइसकेका छन् । तर,उनको जवाफ चित्त बुझ्दो भयो भएन भनेर आयोगले जवाफ...
कात्तिक २३,२०७९ काठमाडौं । काठमाडौंको नारायण गोपाल चोकमा सवारी दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर ३ नारायण गोपाल चोकबाट करिब ५० मिटर पश्चिमतर्फ वसुन्धरा सडक खण्डमा ट्रक र स्कुटर ठक्कर खाँदा स्कुटरमा सवार दुई...
कात्तिक २३,२०७९ चितवन - चितवन र नवलपुर क्षेत्रमा नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको छ । सडक विस्तारको क्रममा जथाभावी डोजर चलाएर नेपाल टेलिकमको अप्टिकल फाइबर काटिँदा तीन दिनदेखि नेटवर्कमा समस्या आएको हो । मोबाइलमा फोन नलाग्ने, बोलेको नबुझिने, इन्टरनेट...
कात्तिक २३, २०७९ सरकारले समस्याग्रस्त घोषणा गरेका सहकारीका सञ्चालक, ऋणी, व्यवस्थापक र कर्मचारीलाई तिर्नु बुझाउनुपर्ने ऋण र दायित्वको साँवा ब्याज बुझाउन समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले १५ दिने सूचना जारी गरेको छ। समितिले पटक-पटक सम्पर्क, पत्राचार र राष्ट्रियस्तरको पत्रपत्रिकामा सूचना...
कात्तिक २३, २०७९ युवा ज्योतिष पं.सागर गुरागाँई आज मिति २०७९ साल कार्तिक २३ गते बुधबार, ई.सं ९ नोभेम्बर, २०२२ । तिथि- मार्ग कृष्णपक्ष प्रतिपदा, नक्षत्र- कृतिका, योग- वरियान्, करण- कौलव, चन्द्रराशि- मेष, सूर्योदयः ६ः२१, सूर्यास्तः १७ः१३ । मेष :...
कात्तिक २३, २०७९ मुलुकमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भूभागका एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम र कर्णालीका हिमाली...
कात्तिक २३, २०७९ नियमविपरीत प्रिमियम बढाएर ऋणीबाट असुलेको रकम नेपाल राष्ट्र बैङ्कले ऋणीलाई नै फिर्ता गर्न निर्देशन दिएपछि वाणिज्य बैङ्कहरूले फिर्ता गर्न सुरु गरेका छन् । राष्ट्र बैङ्कले ११ वाणिज्य बैङ्कलाई त्यसरी असुलेको एक अर्ब ८५ करोड रुपियाँ ऋणीलाई...
कात्तिक २३, २०७९ डोटीमा केन्द्रविन्दु भएर गएराति गएको भूकम्पले घर भत्किँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ । अरू पाँच जना घाइते भएका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर ६।६ म्याग्निच्युडको...
कात्तिक २२, २०७९ सिन्धुली । सुनकोशी गाउँपालिकामा रहेको एक सरकारी विद्यालयका शिक्षकले विद्यार्थीलाई कुटपिट गरेपछि बालिकाले आत्महत्या गरेकी छिन । ग्रामकाली मावि सुनकोशी ६ अमारेकी कक्षा ७ मा अध्ययनरत छात्रालाई सामाजिक शिक्षक मिलन दाहालले गृहकार्य नगरेको भन्दै कुटपिट...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८