• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
यस्तो छ तपाईंको कात्तिक १८ गते शुक्रबारको राशिफल
  • खबरदाता

कात्तिक १८, २०७९   युवा ज्योतिष प. सागर गुरागाँई आज मिति २०७९ साल कार्तिक १८ गते शुक्रबार, ई.सं ४ नोभेम्बर, २०२२ । तिथि- कार्तिक शुक्लपक्ष एकादशी, नक्षत्र-पूर्वभाद्रपदा, योग-धु्रव, करण-वणिज, चन्द्रराशि-कुम्भ, सूर्योदयः ६ः१७, सूर्यास्तः १७ः१६ । मेष : योजना कार्यान्वयनमा आफ्नैले...

आज हरिबोधिनी एकादशी पर्व मनाइँदै
  • खबरदाता

कात्तिक १८, २०७९   आज हरिबोधिनी एकादशी । दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज तुलसीको दामोदरसँग विवाह गरिँदैछ ।प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह गरिन्छ ।...

 ‘चुच्चे नक्सा र भूमि फिर्ता’ एमालेको चुनावी एजेण्डा, दार्चुलाबाट सुरु गर्दै ओली
  • खबरदाता

कात्तिक १८, २०७९   एमालेले बनायो ‘चुच्चे नक्सा र भूमि फिर्ता’ चुनावी एजेण्डा, चुनावी सभा दार्चुलाबाट सुरु गर्दै ओली प्रमुख प्रतिपक्षी एमालेले चुच्चे नक्सा र नेपाली भूमि फिर्ता विषयलाई चुनावी एजेण्डा बनाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको...

जुम्लामा हेलिकप्टर मार्फत मतपत्र पुर्‍याइँदै
  • रासस

कात्तिक १७, २०७९   आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनका लागि निर्वाचन आयोगले हेलिकप्टरबाट जुम्लामा मतपत्र पुर्‍याएको छ । आयोगले नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेतबाट जुम्ला मतपत्र पुर्‍याएको हो । नेपाली सेना नन्दाबक्स गणका गणपति रविन थापाले आज...

भरुवा बन्दुक देखाएर श्रीमती कुट्ने युवक पक्राउ
  • खबरदाता

कात्तिक १७, २०७९ मोरङमा एक युवक भरुवा बन्दुकसहित पक्राउ परेका छन् । उर्लाबारी नगरपालिका-२ सिमसार टोल बस्ने ३१ वर्षीय दीपक विश्वकर्मालाई १ थान अवैध भरुवा बन्दुकसहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । मादक पदार्थ सेवन गरी दीपकले आफ्नो घरमा...

सरकारले क्षतिपूर्ति नदिँदा नारायणगढ–मुग्लिन सडकखण्डका पुल निर्माणमा ढिलाइ
  • खबरदाता

कात्तिक १७,२०७९   चितवन - घरटहराको क्षतिपूर्ति नदिँदा नारायणगढ–मुग्लिन सडकखण्डका पुल निर्माणमा ढिलाइ भएको छ । सडकखण्डमा निर्माणाधीन १५ पुलमध्ये नौवटा पुल छेउमा रहेका घरटहराको क्षतिपूर्ति नदिँदा निर्माणमा ढिलाइ भएको हो । पुल छेउका घरटहरा भत्काउन नपाउँदा निर्माण कम्पनीले काम...

धानमा दाना नलागेपछि किसान चिन्तित
  • खबरदाता

कात्तिक १७,२०७९   पाक्ने बेला हुँदा पनि धानमा दाना नलागेपछि यहाँका किसान चिन्तित भएका छन् । स्याङ्जाको वालिङ नगरपालिका–१४ हुल्काङमा लगाइएको धानमा दाना नलागेको हो ।   स्थानीय बजारका एग्रोभेट पसलबाट ‘युएस ३१२’ जातको हाइब्रिड धानको बीउ लगेर रोपेको स्थानीय...

वित्तीय संकटको असरबारे गभर्नरको ध्यानाकर्षण, उद्योगको लागत शतप्रतिशत बढेको दाबी
  • खबरदाता

कात्तिक १७,२०७९   उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघ प्रदेश १ को संयुक्त प्रतिनिधिमण्डलले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलगायत उच्चपदस्थ कर्मचारीसँग भेट गरी वर्तमानको वित्तीय संकट सम्बन्धमा प्रतिवेदनसहित सुझाव प्रस्तुत गरेका छन् । उद्योग संगठन...

यस्तो छ तपाईंको कात्तिक १७ गते बिहीबारको राशिफल
  • खबरदाता

कात्तिक १७,२०७९ युवा ज्योतिष पं.सागर गुरागाँई आज मिति २०७९ साल कार्तिक १७ गते बिहीबार, ई.सं ३ नोभेम्बर, २०२२ । तिथि- कार्तिक शुक्लपक्ष दशमी, नक्षत्र- शतभिषा, योग- वृद्धि, करण-तैतिल, चन्द्रराशि- कुम्भ, सूर्योदयः ६ः१६, सूर्यास्तः १७ः१७ । मेष :आफन्त तथा अग्रज व्यक्तित्वहरूसँग...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८