• कात्तिक २, २०८३, सोमवार Monday, 19 October, 2026
चौबिस घण्टामा ८८४ थपिँदा कुल संक्रमित संख्या ३७ हजार ३४० पुग्यो
  • चितवन

भाद्र–१३,२०७७ पछिल्लो २४ घण्टामा १० हजार ९७१ जनाको पिसिआर परिक्षण गर्दा २४२ महिला र ६४२ जना पुरुष गरि ८८४ जना कोरोना भाईरस संक्रमित थपिएका छन् । यो संगै देशमा कुल संक्रमित संख्या ३७ हजार ३४० पुगेका छन् । नेपालमा अहिले...

चितवन मेडिकल कलेजको उदघोष–१० हजार पिसिआर परिक्षण निःशुल्क गरिदिन्छौ
  • चितवन

भाद्र–१३,२०७७ निजी क्षेत्रको चितवन मेडिकल कलेज भरतपुरले सरकारी अस्पतालमा परिक्षणको पखाईमा रहेका १० हजार नमुनाहरु निःशुल्क परिक्षण गरिदिने बताएकोछ । हाल चितवन जिल्लामा २ वटा पिसिआर परिक्षण ल्याव छन् । भरतपुर अस्पतालमा रहेको पिसिआर मेसिनले दैनिक ५ सय मात्र परिक्षण...

पाकिस्तान र इंग्ल्याण्डबीचको टी ट्वान्टी वर्षाले अवरुद्ध
  • चितवन

भाद्र १३, २०७७ पाकिस्तान र इंग्ल्याण्डबीचको पहिलो टी ट्वान्टी खेल वर्षाले अवरुद्ध भएको छ । पाकिस्तानले इंग्ल्याण्ड भ्रमणको क्रममा तीन म्याचको टी ट्वान्टी खेल्नेछ । म्यान्चेष्टरमा टस हारेर पहिला ब्याटिंग गर्ने निम्ता पाएको इंग्ल्याण्डको पारी नसकिँदै पानी पर्न सुरु भयो...

सङ्कट तत्कालीन, भविष्य उज्यालो

भाद्र–१३, २०७७ डा. कुन्दन अर्याल आर्थिक कारोबार र गतिविधि साँघुरिएका कारण सबै प्रकारका आमसञ्चारमाध्यमहरूको आम्दानी उल्लेखनीय रूपमा घटेको अनुमान लगाउन गाह्रो छैन । अखबारहरू दुब्लाएका छन्, रेडियोहरू लड्खडाएका छन् । अनलाइन माध्यमका अन्तर्वस्तुहरूबाट पनि सन्तुष्ट हुन सकिने अवस्था छैन । संसार र देशको...

वीरगञ्ज,पाल्पा,कास्की र धनुषामा गरि ६ संक्रमितको मृत्यु
  • चितवन

भाद्र–१३, २०७७ पछिल्लो समय कोरोना भाईरस संक्रमणबाट वीरगञ्ज, पाल्पा,कास्की र धनुषामा गरि थप ६ जनाको मृत्यु भएको छ । वीरगञ्जका ६५ महिला,४३ र ३७ वर्षिय पुरुष गरि ३ जना, पाल्पाका ३० वर्षिय महिला १ जना, कास्कीका ५२ र धनुषाका ६५...

चितवनका १५ सहित थप २६ जनामा कोरोना संक्रमित पुष्टि
  • चितवन

भाद्र–१३ ,२०७७ भरतपुर अस्पतालको कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर महानगरपालिका ३,५,७,८,९,१०,११,१२,१३,र १४ का ८ पुरुष र ६ महिला गरि १४ जना । रत्ननगरका १ महिला ,मकवानपुरका १ पुरुष ,गोरखाका २ महिला...

आज एकै दिन १२ ले ज्यान गुमाए, ज्यान गुमाउनेको संख्या १९५ पुग्यो
  • चितवन

भाद्र–१२, २०७७ कोरोना भाइरस संक्रमणका कारण विगत २४ घण्टामा ४ महिला र ८ पुरुषगरि ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । एकैदिन मृत्यु हुनेको यो संख्या अहिलेसम्मकै सर्वाधिक हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमका अनुसार मोरङमा ५६...

देशभरमा ९२७ जना कोरोना संक्रमण थपिए, उपत्यकामा मात्रै ४१५ जना
  • चितवन

भाद्र–१२ ,२०७७ पछिल्लो २४ घण्टामा देशभरमा १० हजार २२९ जनाको नमुना परीक्षण गर्दा ३ सय ३४ जना महिला र ५९३ जना पुरुष गरि ९ सय २७ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताएका छन् ।...

विनोद चौधरी पनि कोरोना भाईरसबाट संक्रमित
  • चितवन

भदौ १२, २०७७ उद्योगपति विनोद चौधरीलाई शुक्रवार कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नमुना परिक्षणको रिपोर्ट पोजेटिभ आएपछि उनले आफ्नो आधिकारिक ट्विटर मार्फत आफू कोरोना भाईरसबाट संक्रमित हुन पुगेको जानकारी गराएका छन् । शुक्रबार दिउँसो आफैले ट्वीट गर्दै उनले...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८