• वैशाख १५, २०८१, शनिवार Saturday, 27 April, 2024

विनोद चौधरी पनि कोरोना भाईरसबाट संक्रमित

  • चितवन

विनोद चौधरी पनि कोरोना भाईरसबाट संक्रमित

भदौ १२, २०७७

उद्योगपति विनोद चौधरीलाई शुक्रवार कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नमुना परिक्षणको रिपोर्ट पोजेटिभ आएपछि उनले आफ्नो आधिकारिक ट्विटर मार्फत आफू कोरोना भाईरसबाट संक्रमित हुन पुगेको जानकारी गराएका छन् ।

शुक्रबार दिउँसो आफैले ट्वीट गर्दै उनले उक्त कुराको जानकारी गराएका हुन । उनले ट्वीट मार्फत भनेका छन्,आफुलाई कोरोना भाईरस संक्रमणको कुनै लक्षण देखिएको छैन त्यसैले आफु चिकित्सकको सल्लाह सुझाव अनुसार एक्लै बसेको छु । साथै उनले आफुसंग सम्पर्कमा आएका सबैलाई सावधानी अपनाउन समेत आग्रह गरेका छन् ।

  • प्रकाशित मिति : भदौ १२, २०७७, शुक्रवार ०८:३३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८