• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

पाकिस्तान र इंग्ल्याण्डबीचको टी ट्वान्टी वर्षाले अवरुद्ध

  • चितवन

पाकिस्तान र इंग्ल्याण्डबीचको टी ट्वान्टी वर्षाले अवरुद्ध

भाद्र १३, २०७७

पाकिस्तान र इंग्ल्याण्डबीचको पहिलो टी ट्वान्टी खेल वर्षाले अवरुद्ध भएको छ । पाकिस्तानले इंग्ल्याण्ड भ्रमणको क्रममा तीन म्याचको टी ट्वान्टी खेल्नेछ ।

म्यान्चेष्टरमा टस हारेर पहिला ब्याटिंग गर्ने निम्ता पाएको इंग्ल्याण्डको पारी नसकिँदै पानी पर्न सुरु भयो । निर्धारित समयसम्म पानी रोकिने सम्भावना नदेखिएपछि खेल त्याग्ने निर्णय गरियो ।

खेल अवरुद्ध हुनुअघि इंग्ल्याण्डले १६।१ ओभरमा छ विकेटको क्षतिमा १३१ रनको औसत योगफल तयार गरेको थियो । उसको पारीमा ओपनर टम बान्टनले सर्वाधिक ७१ रनको योगदान दिनुभयो ।
पकिस्तानका लागि इमाद वसिम र शदब खानले सामान दुई दुई तथा इफ्तिखार अहमदले एक विकेट लिनुभयो ।

  • प्रकाशित मिति : भदौ १३, २०७७, शनिवार ०८:१५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८