• कात्तिक २, २०८३, सोमवार Monday, 19 October, 2026
गुर्जोप्रति बढ्दो मोहः उबेला गोरुलाई, अहिले मान्छेलाई
  • चितवन

भाद्र–१५,२०७७ मकवानपुरको कैलाश गाउँपालिका अध्यक्ष टङ्कबहादुर मुक्तानले कोरोना सङ्क्रमण बढ्दै गएपछि मानिसहरूले गुर्जोको लहराको चर्चा गरेको सुन्नुभयो । जङ्गलमा पाइने गुर्जो खोजेर ल्याएपछि थाहा भयो कि, उहाँका बुवाले गोरु बलियो बनाउन खुवाउने लहरा नै गुर्जो रहेछ । मकवानपुरको पहाडी भेगका...

देशभर ८९९ थपिएसँगै संक्रमित संख्या ३९ हजार नाघ्यो
  • चितवन

भाद्र–१५,२०७७ चितवन । पछिल्लो २४ घण्टामा ११ हजार २२९ नमुनाको परिक्षण गर्दा ८ सय ९९ जना कोरोना संक्रमित थपिएका छन् । आज ३ सय ३ महिला र ५ सय ९६ पुरुष सहित ८ सय ९९ संक्रमित थपिँदा कुल संक्रमित हुनेको...

कोरोनाका कारण पाँच हिमाली जिल्लाको शैक्षिक सत्र धरापमा
  • संबाददाता

भाद्र–१५,२०७७ कोभिड–१९ को कारणले गर्दा शैक्षिक सत्र के हुने भन्ने चर्चा चलिरहेको अवस्थामा हिमाली जिल्लाहरूको शैक्षिक सत्र भने अन्यौलमा परेको छ । गएको फागुन १ गतेबाट सुरु हुने विभिन्न पाँच हिमाली जिल्लाहरूको शैक्षिक सत्रको यस अवधिमा अहिलेसम्म पनि पढाइ नहुँदा...

“कोरोना तातोपानी र आत्मबलले निको हुने रोग होइन, खेलबाड नगरौँ ”
  • संबाददाता

  भाद्र–१५, २०७७ नेपालकै छैटौँ कोरोना सङ्क्रमित बागलुङ नगरपालिका–३ की ६५ वर्षीया मनकुमारी पौडेलले कोरोनामुक्त भएर अस्पतालबाट बाहिरिने क्रममा भन्नुभएको थियो, “मैले आत्मबल र तातोपानी खाएरै कोरोना जितेँ ।” धौलागिरि अस्पतालको आइसोलेसनमा उपचार गराउनुभएकी उहाँलाई दुई हप्ताको बीचमा एक दिन...

एक वर्षिया बालिका सहित चितवनमा १९ संक्रमित थपिए
  • चितवन

भाद्र–१५, २०७७ भरतपुर स्थित चितवन मेडिकल कलेजको कोभिड–१९ प्रयोगशालामा २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भाद्र १४ गते गरिएको परीक्षणमा चितवनका १९ सहित २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रयोगशालाले जनाए अनुसार भरतपुरका ११ महिला...

जापानको नयाँ प्रधानमन्त्रीका लागि मुख्य सचिव आकाङ्क्षी
  • संबाददाता

भाद्र–१५,२०७७ जापानको नयाँ प्रधानमन्त्रीका लागि मन्त्रीपरिषद्का मुख्य सचिव योशिहिड सुगाले पनि आकाङ्क्षा देखाउनुभएको छ । तत्कालिन प्रधानमन्त्री सिन्जे आवेले अस्वस्थताको कारण देखाउँदै प्रधानमन्त्री पदबाट गत शुक्रबार राजीनामा दिएकाले जापानमा अहिले प्रधानमन्त्री पद खाली रहेको छ । आकाङ्क्षी सुगा सरकारको प्रमुख...

संक्रमितको विश्व रेकर्ड, भारतमा एकैदिन ७८ हजार वढी संक्रमित थपिए
  • चितवन

भाद्र –१५,२०७७ भारतमा कोराना भाइरस संक्रमणको महामारी दु्रत गतिमा बढ्दैछ । पछिल्लो तंथ्याक हेर्दा कमजोर हुने संकेत देखिदैन । आइतबार एकैदिन ७८ हजार ७६१ जनामा कोरोना भाईरस संक्रमित थपिएका छन् । एकै दिन यतिधेरै संक्रमित थपिएको भारतमा मात्रै नभएर विश्वमा...

दश महिनाकी बालिका सहित चितवनमा २१ जना संक्रमित
  • चितवन

भाद्र–१५ ,२०७७ चितवन । भरतपुर अस्पतालको कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा १० महिनाकी बालिका पनि छिन । उनि राप्ती नगरपालीकाकी हुन। भरतपुर महानगरपालिका २,३,५,७ ,१० र ११ का ६...

पीसीआर परीक्षण शुल्कमा ११ सय घट्यो
  • चितवन

  भाद्र–१४,२०७७ चितवन । महँगो भनेर व्यापक जन गुनासो आईरहेको बेला सरकारले पिसिआर परिक्षण शुल्क घटाएको छ । यसअघि पीसीआर परीक्षणका लागि सरकारले ५ हजार ५०० रुपैयाँ शुल्क तोकेको थियो । निजी क्षेत्रबाट पनि परिक्षणहुन थालेपछि सर्वसाधरणको पहुँच पुगोस भनेर...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८