• कात्तिक २, २०८३, सोमवार Monday, 19 October, 2026
चितवनका थप १४ जनामा कोरोना संक्रमण पुष्टि
  • संबाददाता

भाद्र–२५,२०७७ चितवन । भरतपुर अस्पतालको कोभिड –१९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनमा १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरुमा भरतपुर महानगरपालिका ५,७,९,१०,१२ र १८ का ७ पुरुष र ६ महिला गरि १३ जना र रत्ननगर २ का...

पन्ध्रहजार २५ विरामी मध्ये कहाँ कति छन् ?
  • संबाददाता

भाद्र–२४,२०७७ चितवन । देशभर आजसम्म कोरोनाका विरामीहरुको संख्या १५ हजार २५ रहेको छ । जसमध्ये अस्पतालहरुमा उपचार गराईरहेकाको संख्या ७९८८ रहेको छ भने विरामी भएरपनि घरमै रहनेको संख्या ७०३७ पुगेको छ । पछिल्लो तथ्यांक अनुसार प्रदेश १ मा १३३७ विरामीहरु...

एकैदिन १०८१ संक्रमित थपिए, ६ जनाको मृत्यु
  • संबाददाता

भाद्र–२४,२०७७ चितवन । पछिल्लो २४ घण्टामा ११ हजार १६७ नमुनाको परिक्षण गर्दा १ हजार ८१ जना कोरोना संक्रमित थपिएका छन् । आज ३ सय ३८ महिला र ७ सय ४३ पुरुष सहित १०८१ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या ४९...

चितवनका १० सहित १४ जनामा कोरोना संक्रमण पुष्टि
  • संबाददाता

भाद्र– २४, २०७७ भरतपुर स्थित चितवन मेडिकल कलेजको कोभिड–१९ प्रयोगशालामा १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मंगलबार राती अबेर सम्म गरिएको परिक्षणमा चितवनका १० सहित १४ जनाको रिपोर्ट पोजेटिभ आएको हो। प्रयोगशालाका अनुसार भरतपुरका ५ महिला र...

अक्सफोर्ड विश्वविद्यालयको कोरोना भ्याक्सिन परीक्षण स्थगित

भाद्र–२४, २०७७ कोभिड–१९ संक्रमण नियन्त्रणका लागि विकास गर्न एस्ट्राजेनेका र अक्सफोर्ड विश्वविद्यालले सुरु गरेको कोरोनाविरुद्धको भ्याक्सिन परीक्षण स्थगित गरिएको छ । खोपको परीक्षणमा सहभागि मानिस बिरामी परेपछि खोप विकास कार्यक्रम स्थगित गर्नुपरेको बताइएको छ । एस्ट्राजेनेकाले परीक्षणमा सहभागी व्यक्ति बिरामी...

यी चार नेतालाई गलहत्याउन नसकेसम्म देश बन्दैन, युवाले विद्रोह गर्ने कहिले ?

नारायण दाहाल / भाद्र– २४, २०७७ काठमाडौँ । नेपालको अहिलेको औसत उमेर भनेको साढे २४ वर्ष हो । ५२ प्रतिशतभन्दा बढी जनसंख्या २५ वर्षमुनिको छ । अर्थात् देशमा २५ वर्ष नकटेको उमेर समूहको बाहुल्य छ । तर, राजनीतिक दल, सरकार...

१८ महिने बालक सहित चितवनमा थप ३३ जनामा कोरोना पुष्टि
  • सम्बादाता

भाद्र–२४,२०७७ चितवन । भरतपुर अस्पतालको कोभिड - १९ प्रयोगशलामा गरिएको परीक्षणमा १८ महिनाको बालक सहित चितवनमा १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरुमा भरतपुर महानगरपालिका ४,६ र १० का २ पुरुष र ७ महिला गरि ९...

कोरोना संक्रमित पुरुषको भरतपुर अस्पतालमा मृत्यु
  • सम्बादाता

भाद्र–२३, २०७७ चितवन । चितवनको भरतपुर अस्पतालमा कोरोना संक्रमित ६४ बर्षका एक पुरुषको मृत्यु भएको छ। लामो समय देखि भरतपुर अस्पतालमा उपचाररत नवलपुर देबचुली–१ का उनि किड्निको डायलसिस गराइरहेका थिए । भदौ १७ गते कोरोना संक्रमण पुष्टि भएका उनलाई स्वाश...

पत्रकारलाई धम्काईएकोमा प्रेस युनियनको ध्यानाकर्षण
  • संबाददाता

भाद्र–२३ ,२०७७ चितवन । जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले पत्रकारहरुलाई खरोरुपमा धम्कीपुर्ण भाषा प्रयोग गरेको भन्दै नेपाल प्रेस युनियन चितवनले आफ्नो गम्भिर ध्यानाकार्षण भएको जनाएको छ । जिल्लामा मलको चरम अभाव भएको समाचार संकलन गर्ने क्रममा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८