• कात्तिक २, २०८३, सोमवार Monday, 19 October, 2026
एकैदिनमा ९०२ थपिदा, २२८७ संक्रमित निको भए
  • संबाददाता

भाद्र–२३,२०७७ चितवन । पछिल्लो २४ घण्टामा १० हजार ६११ नमुनाको परिक्षण गर्दा ९ सय २ जना कोरोना संक्रमित थपिएका छन् । आज ३ सय ७ महिला र ५ सय ९५ पुरुष सहित ९०२ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या ४८...

कृषि र किसानको गए गुज्रेको अबस्था र आजको सही बिकल्प
  • लोकनारायण सुबेदी

भाद्र–२३ , २०७७ कृषि कर्म जीबनको बिकल्परहीत आधारभूत कर्म हो । कृषिले दिने ऊर्जाले नै मानिसको जीवन चलेको छ र गुजारा भएको छ । तर यसलाई हामीकहाँ सामान्य, गाउँले गवार किसानहरुको उपेक्षित र तिरष्कृत कर्म जस्तै मात्र मानिएको छ र...

पृथ्वीनारायण, जंगबहादुर र महेन्द्रपछिको राजनेता बन्ने अवसर किन गुमाउँदै छन् ओली
  • नारायण दाहाल

भाद्र–२३, २०७७ काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन माओवादी ज्यादतीविरुद्ध अडान लिँदा, संविधान जारी गर्दा र नेपालविरुद्ध भारतीय नाकाबन्दी गर्दा राजनेता (स्टेट्सम्यान) बन्ने लक्षण देखाएका थिए । त्यतिखेर उनले हासिल गरेको उचाइ र जनविश्वास आजकोसँग तुलना गर्ने हो भने...

आज थपिए ९७९ संक्रमित, निको हुने ३० हजार नाघे
  • संबाददाता

भाद्र–२२,२०७७ चितवन । पछिल्लो २४ घण्टामा ९ हजार २१८ नमुनाको परिक्षण गर्दा ९ सय ७९ जना कोरोना संक्रमित थपिएका छन् । आज ३ सय ३८ महिला र ६ सय ४१ पुरुष सहित ९७९ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या ४७...

अत्यावश्यकलाई रोकिन्न, अनावश्यकलाई छोडिन्न– प्रहरी
  • संबाददाता

  भाद्र–२२,२०७७ चितवन । जिल्लामा सवारी साधनको चहल पहल बढेपछि जिल्ला प्रहरी कार्यालय चितवनले सवारी चेक जाँचलाई कडा पारेको छ । पछिल्लो पटक जिल्ला प्रशासन कार्यालय चितवनले भाद्र ३१ गते सम्म निषेधाज्ञा थप गरेको छ । तर सर्व साधरण तथा...

चार वर्षिय बालिका सहित चितवनका थप ३३ जनामा कोरोना पुष्टि
  • संबाददाता

भाद्र–२२,२०७७ चितवन । भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा ४ वर्षिय बालिका सहित चितवनका ३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितहुनेहरुमा भरतपुर महानगरपालिकाका १२ पुरुष र ९ महिला गरि २१ जना, कालिकाका ५ पुरुष र ४ महिला...

जमैका सेमी फाईनलमा

भाद्र–२२,२०७७ काठमाडौँ । लिग चरणमा खराब ब्याटिङ गरे पनि सन्दीप लामिछाने आबद्ध जमैका तल्लावाज क्यारेबियन प्रिमियर लिग–सीपिएल क्रिकेटको सेमिफाइनल पुग्यो। उसले लिग चरणका पछिल्ला चार खेलमा जित हात पार्न सकेन। तीमध्ये एउटा खेल वर्षाका कारण रद्ध भएको थियो। लिग चरणमा...

थानकोट–सिस्नेखोला सुरुङमार्ग निर्माण सुरु

भाद्र–२२, २०७७ काठमाडौँ । थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण सुरु भएको छ । शिलान्यास भएको झन्डै एक वर्षपछि राजधानी भित्रिने मुख्य नाकामा सुरङमार्ग निर्माण सुरु भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिक २४ गते उक्त सुरुङमार्गको शिलान्यास गरेका थिए । विभिन्न समस्या र...

सबै प्रकारका जग्गाको कित्ताकाट फुकुवा, दलालहरुलाई कानुनको दायरामा कहिले ल्याउने ?

भाद्र– २२, २०७७ नारायण दाहाल काठमाडौँ । सरकारले सबै प्रकारका जग्गाको कित्ताकाट गर्न सकिने गरी नीतिगत निर्णय गरेको छ । यसअघि गोपाल दहितका पालामा लगाइएको प्रतिबन्ध फुकुवा गरी भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले सबै प्रकारका जग्गाको कित्ताकाट फुकुवा गरेकी हुन्...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८