• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
देउवा ओलीसँग उदार भएछि पौडेल पक्षीय भेला
  • खबरदाता

पौष ९,२०७७ चितवन । संसद् विघटन गरेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आन्दोलनमा उत्रिनुपर्ने अडानका साथ नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले छुट्टै भेला आयोजना गरेको छ। पार्टी सभापति शेर बहादुर देउवा प्रधानमन्त्री ओलीको पछिल्लो कदमविरुद्ध आन्दोलनमा जान अनिच्छुक भएपछि...

अब प्रदेशसभा विघटनको तयारीमा प्रधानमन्त्री ओली
  • खबरदाता

  पौष ९,२०७७ संसद बिघटन पछी प्रधानमन्त्री केपी शर्मा ओली प्रदेशसभा विघटनको  तयारीमा लागेका छन् । प्रदेश सभामा अधिकांस आफ्ना समर्थक मुख्यमन्त्रीहरु अल्पमतमा परेपछि प्रधानमन्त्री ओली प्रदेशसभा विघटनको मनस्थितिमा पुगेका हुन् । प्रदेश-१ का मुख्यमन्त्री शेरधन राई, बागमती प्रदेशका मुख्यमन्त्री...

सरकार गठन गर्ने विकल्प हुँदाहुदै संसद् विघटन : सभामुख सापकोटा
  • खबरदाता

पुष ९,२०७७ सभामुख अग्निप्रसाद सापकोटाले सरकार गठन गर्ने विकल्प रहँदासम्म संसद् विघटन हुन नसक्ने बताएका छन । सभामुख सापकोटाले बुधबार विज्ञप्ति जारी गर्दै संविधानको धारा ७६ अनुसार प्रतिनिधिसभामा सरकार गठन गर्ने स्पष्ट व्यवस्था गरिएको उल्लेख गरेका छन । संविधानको फरक...

वज्र सेक्युरिटीबाट पारा तेक्वान्दो खेलाडीलाई पोसाक वितरण
  • खबरदाता

पौष ८,२०७७ राष्ट्रिय पारा तेक्वान्दो खेलाडीलाई विभिन्न संस्था र करातेका पूर्व खेलाडी मिलेर खेल पोसाक प्रदान गरेका छन्। बुधबार १३ खेलाडी र १ प्रशिक्षकलाई ट्रयाकसुट, ब्याग, जुत्ता, टिसर्टलगायत गरी करिब २ लाख बराबरको सामाग्री प्रदान गरिएको हो । उक्त सामाग्री...

जग्गा अभावमा अलपत्र पर्यो चितवनमा सुधारिएको वन्दीगृह बनाउने योजना

चितवन जस्तो जिल्लामा जनतासँग प्रत्यक्ष सरोकार रहेको वन्दीगृहका लागि तीन वर्षसम्म १० विघा जग्गा उपलब्ध नहुनु आश्चर्यको कुरा हो । केपी शर्मा,  पौष ८, २०७७ चितवन । आवश्यक स्थानमा आवश्यकता अनुसारको जग्गा उपलब्ध हुन नसकेपछि चितवनमा निर्माण गरिने भनिएको सुधारिएको...

गैँडाकोट दुर्घटना अपडेट : मृतक तीनै जनाको पहिचान खुल्यो

पौष ८, २०७७ नवलपुर । नवलपुर जिल्लाको गैँडाकोट ३ भोक्रोफाँटमा भएको ट्रक दुर्घटनामा मृत्यु भएका तीनै जनाको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकारी मोहन बहादुर खाँणका अनुसार मृत्यु हुनेमा चालक जिल्ला हेटौडा उपमहानगरपालिका १७ हटिया बस्ने...

ट्रक पल्टदा ३ जनाको घटनास्थलमै मृत्यु, एक जनाको पहिचान खुल्यो

पौष ८, २०७७ नवलपुर । नवलपुरमा ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । जिल्लाको गैँडाकोट नगरपालिका वडानम्वर ३ भोक्रोफाँटमा लरी टेलर ट्रक पल्टिदा ३ जनाको घटनास्थलमै मृत्यु भएको हो । कालिगण्डकी करिडोर अन्तर्गत उक्त स्थानको सेती भिरबाट करिव...

नटुक्रिएको दुइवटा नेकपा , अब लडाइ नाम र चुनाव चिह्नमा

केपी शर्मा। पौष ८,२०७७ बिगत आठ नौ महिना सम्म खासै बाहिरी कार्यक्रममा नगएका प्रधानमन्त्री केपी शर्मा ओलि शुक्रवार साँझ देखि एकाएक सक्रिय भए। सनिवार देखि सोमबार सम्म उनले आफ्नो हर प्रयास लगाए । तर मंगलबार बिहानैदेखि तीव्र रूपमा विकसित घट्नाक्रमले...

हराएको ११ बर्षपछी आज आफ्नो देश पुग्दैछिन बङ्गलादेशी बेगम

केपी शर्मा । पौष ८, २०७७ चितवन । सडकमा अलपत्र र हातका औँला समेत कुहिएको अवस्थामा उद्दार गरिएकि बंगलादेशी नागरिक ममिना बेगम आज स्वदेश फर्कदै छिन । मानवसेवा आश्रमले उनलाई स्वोदेश फर्काउन लागेको हो। उनलाइ  काठमाडौँमा प्रधानमन्त्री केपी शर्मा ओली...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८