पौष–१२, २०७७ काठमाण्डौं । न्यायाधीशको नियुक्ति, सरुवा र कारवाही गर्ने आधिकारिक संवैधानिक निकाय न्याय परिषद हो । संविधानमै यसको स्पष्ट किटान गरिएको छ । तर, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले न्यायपरिषदका सबै काम सर्वोच्च अदालतबाट गरिरहेका छन् । हालै मात्र राणाले उच्च...
पौष–१२, २०७७ बेलायतमा देखा परेको नयाँ कोरोना भाइरसको सङ्क्रमण संसारभर फैलन सुरु भएको छ । कतिपयले अबको एक वर्ष पुरानै शृङ्खला दोहरिन सक्ने पनि जनाएका छन् । युरोपेली देशका साथै क्यानडा र जापानमा पनि यो भाइरस देखा परेको छ ।...
आइतबार आउन लागेका नेता गुओ ८ फागुन ०७४ मा पनि नेपालमा थिए । एमाले र माओवादी केन्द्रको चुनावी गठबन्धनले बलियो बहुमत पाएपछि ३ फागुन ०७४ मा ओली प्रधानमन्त्री भएलगत्तै उनी आएका थिए । गुओको भ्रमण भएको तीन महिनापछि ५ जेठ ०७५ मा...
पौष ११,२०७७ चितवन । चितवनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा )को कार्यालयमा ओली पक्षले लगाएको ताला एक घन्टा पनि रहन नपाउदै फोडिएको छ । भरतपुर महानगरपालिका -७ स्थित मदन आश्रित स्मृति भवनमा सनिवार बिहान ९:१५ बजेको समयमा नेकपा ओलि समुहका केहि...
खबर मुलुक विशेष पौष ११,२०७७ नेकपा विभाजन भए पछि यसको असर खेलकुद क्षेत्रमा पनि परेको छ । पूर्व माओवादीका दावा तामाङलाई मन्त्री सहित खुसी बनाएर भित्र्याउने क्रममा प्रधानमन्त्री ओलीले जगत सुनारलाई मन्त्रीबाट बर्खास्त गरे । सुनारले आगामी निर्वाचनको तयारीका लागि...
पौष ११,२०७७ नेपाल कम्युनिष्ट पार्टी (नेकपा )अहिले दुई समूहमा स्पष्ट रूपमै दुई समूहमा विभाजन भएको छ। पार्टी विभाजन हुँदा पूर्वएमाले र पूर्वमाओवादी निकट महिला संगठनको नेतृत्व पहिलेकै अनुसार दुईतिर देखिएका छन्। पूर्वएमालेको अनेमसंघको पछिल्लो नेतृत्वमा रहेकाहरू प्रधानमन्त्री तथा अध्यक्ष केपी...
पौष १०,२०७७ प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ मन्त्रीहरू थप्ने भएका छन् । प्रतिनिधि सभा विघटन गरेपछि पहिलो पटक प्रधानमन्त्री ओलीले शुक्रवार साँझ नयाँ मन्त्रीलाई शपथ खुवाउने कार्यक्रम रहेको छ । प्रतिनिधि सभा विघटनपछि ओली सरकारमा रहेका सात जना मन्त्रीहरूले सामूहिक...
पौष–१०,२०७७ भरतपुर । सरकारी तथ्यांक अनुसार आज ८९२ जनाले कोरोना जितेका छन । हालसम्म कोरोना जित्नेको संख्या २ लाख ४८ हजार २९२ पुगेको छ । यो ९६.५ प्रतिशत हो । पछिल्लो २४ घण्टामा थप ६०८ जनामा कोरोना भाइरसको संक्रमण...
पौष १०, २०७७ काठमाण्डौ । सर्वोच्च अदालतले सरकासँग संसद विघटन गर्नुको कारणबारे लिखित जवाफ माग गरेको छ । संवैधानिक इजलासमा परेको रिटको सुनुवाई गर्दै अदालतले उक्त निर्णय लिएको हो । प्रधानन्यायधीश चोलेन्द्रशम्शेर जबरा सहित अन्य ५ न्यायधीशको पूर्ण इजलासले विपक्षि...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८