• चैत ६, २०८०, मंगलवार Tuesday, 19 March, 2024

राई संसदीय दलको नेताबाट हटाइए

  • खबरदाता

राई संसदीय दलको नेताबाट हटाइए

पौष १६,२०७७

नेपाल कम्युनिस्ट पार्टी (नेकपा )ले प्रदेश १ को संसदीय दलको नेताबाट मुख्यमन्त्री शेर धन राईलाई हटाएको छ ।

प्रचण्ड माधव समूहले भीमप्रसाद आचार्यलाई संसदीय दलको नेताको रूपमा चयन गरेको हो । श्रोतले जनाए अनुसार नेताबाट मुख्यमन्त्री राईलाई हटाएको र आर्चायलाई नेताको रूपमा चयन गरिएको पत्र प्रदेश १ प्रदेशसभा सचिवालयमा जानकारी गराइएको छ ।

दलको नेताबाट मुख्यमन्त्री राईलाई हटाइएको पत्रमा ३६ जना सांसदले हस्ताक्षर छन् ।

  • प्रकाशित मिति : पुस १६, २०७७, बिहीवार ०८:३९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८