• जेठ १०, २०८३, आइतवार Sunday, 24 May, 2026

अनुहारको आधारमा भेदभाव नगर्न वाइडेनको चेतावनी

  • खबरदाता

अनुहारको आधारमा भेदभाव नगर्न वाइडेनको चेतावनी

चैत्र ७,२०७७

अमेरिकी राष्ट्रपति जो वाइडेनले जर्जीया भ्रमणमा रहेको समयमा अनुहारको आधारमा हुने भेदभावको तत्काल अन्त्य हुनु पर्ने बताएका छन । साथै उनले भेदभाव पुर्ण कुनै नराम्रो गतिविधि सह्य नहुने चेतावनी समेत दिएका छन्।

जर्जीयामा भ्रमणमा रहेको वाइडेनले त्यहाँ एसियन अमेरिकी नेताहरुसंगको भेटमा सो कुरा बताएका हुन् । गत मङ्गलवार ८ जनाको हत्या भएको जर्जीयाको मसाज पार्लरमा पुगेर उनले सो कुरा बताएका थिए ।
कोभिडको महामारी बढ्दै गए पछि अमेरिकामा एसियाली प्रतिको घृणा बढ्दै गएको हो ।

  • प्रकाशित मिति : चैत ७, २०७७, शनिवार ०१:३७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८