• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
आज ८५ थपिँदा ९३ जना कोरोना मुक्त
  • खवरदाता

चैत्र १४ ,२०७७ चितवन । सरकारी तथ्यांक अनुसार आज ९३ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ७२ हजार ४३५ रहेको छ । यो ९८.४ प्रतिशत हो । पछिल्लो २४ घण्टामा थप ८५ जनामा...

जहाज निस्किएन, तेलको मुल्य वृद्धि हुन सक्ने !
  • खबरदाता

चैत्र १४,२०७७ इजिप्टको स्वेज नहरमा इभरग्रिन नामक मालबाहक जहाज फसेपछि विश्व बजारमा कच्चा तेलको मूल्यमा थप वृद्धि हुन सक्ने अनुमान गरिएको छ । गत बुधवारदेखि अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा ५ प्रतिशतले वृद्धि भएको बीबीसीले बताएको छ । उक्त जहाजका...

ज्योति लाईफको आईपीओ:१२ लाख ३ हजार ८३५आवेदकको हात खाली
  • खबरदाता

चैत्र १४,२०७७ ज्योति लाईफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको केन्द्रीय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा शुक्रवार अपरान्ह १ बजे भएको बाँडफाँटमा ५ लाख ९४ हजार जनाले १० कित्ताका दरले शेयर हात पारेका छन् । विक्री प्रबन्धकले योग्य आवेदक १७ लाख...

कांग्रेस नेता तथा पुर्वमन्त्री जोशीको निधन
  • खबरदाता

चैत्र १३,२०७७ नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको आज निधन भएको छ । प्रतिनिधिसभा सदस्य तथा पुर्वमन्त्री समेत रहेका जोशीलाई मष्तिश्कघात भई काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराइरहेका थिए । उनको शुक्रबार राति ८:२४ बजे मृत्यु भएको नर्भिक अस्पतालले जनाएको छ ।...

आज १५६ थपिए, ४ जनाको मृत्यु
  • खबरदाता

चैत्र १३ ,२०७७ चितवन । सरकारी तथ्यांक अनुसार आज ७० जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ७२ हजार ३४२ रहेको छ । यो ९८।४ प्रतिशत हो । पछिल्लो २४ घण्टामा थप १५६ जनामा कोरोना...

समुह परिबर्तन गरेकी राई सामाजिक विकास मन्त्री
  • खबरदाता

चैत्र १३,२०७७ चितवन । सांसद उषाकला राई प्रदेश १ को सामाजिक विकास मन्त्रीमा नियुक्त भएकी छिन् । उनले आज नै शपथ ग्रहण गरेकी छिन् । शपथ ग्रहणको फोटो सार्वजनिक गर्दै उनका श्रीमान् सांसद एवम पूर्व संघीय कानुन मन्त्री शेरबहादुर तामाङले...

राष्ट्रिय जनगणना : चितवनमा पहिलो पटक जिल्ला स्तरीय गोष्ठी

चैत्र १३,२०७७ चितवन । चितवनमा राष्ट्रिय जनगणना २०७८ को तयारी तिव्र पारिएको छ । जस अनुसार बिहिवार पहिलो पटक जिल्ला स्तरीय गोष्ठी सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेको अध्यक्षतामा भएको गोष्ठीमा जिल्ला जनगणना अधिकृत यज्ञमुर्ति भण्डारीले चितवनको...

चितवन भ्रमण आउनेमध्ये धेरैको रोजाई बन्यजन्तु
  • खबरदाता

चैत्र १३,२०७७ चितवन । पछिल्लो समय समूहगत भ्रमणले तिव्रता पाएको छ । शैक्षिक देखि सामाजिक कृषि लगायतका विभिन्न समूहरु भ्रमणमा निस्कने गरेका हुन् । यसरी निस्कनेहरुको रोजाई मध्ये चितवन पनि पर्ने गरेको छ । चितवन प्राकृति शुन्दरताले भरिएको जिल्ला मात्रै...

स्कुल बसले ठक्कर दिँदा एक घाइते
  • खबरदाता

चैत्र १३,२०७७ गैँडाकोट ।स्कुल बसको ठक्करबाट नवलपुरको गैंडाकोटमा एक जना घाइते भएका छन। चितवनको भरतपुरमा रहेको स्मल ह्याभन बोर्डिङ स्कुलको गाडीले आज विहान ९ बजेतिर पैदल यात्रीलाई ठक्कर दिएको हो । विद्यार्थी लिएर गैँडाकोटबाट विद्यालय तर्फ जाँदै गरेको ना ४...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८