• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
ओलीको ब्यक्तिगत इगोमा रन्किएको एमाले !
  • खबरदाता

चैत्र १७,२०७७ केही समययता प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको राजनीतिलाई विभिन्न रूपमा प्रयोग गरेर शक्ति केन्द्रीकृतको अभ्यास गरिरहेका छन् । पुस ५, २०७७ मा प्रतिनिधिसभा असंवैधानिक रूपमा एक्कासी भंग गरेर राजनीतिलाई आफ्नो वरिपरि केन्द्रित गर्ने अभ्यास गरेका ओलीले पछिल्लो समय...

टाइब्रेकरमा एआरए क्यामरुन बिजयी
  • खबरदाता

चैत्र १७,२०७७ चितवन । अफ्रिकन रूट्स एसोसिएसन क्यामरुनले  सेन्ट्रल कलेज स्व। बिजय खड्गी स्मृति गोल्डकप फुटबलु मा संघर्षपूर्ण जित हासिल गरेको छ । मंगलबार चितवनमा भएको खेलमा एआरए क्यामरुनले हानामी एभरेष्ट क्लब चितवनलाई टाइब्रेकरबाट पराजित गरेको हो । टाइब्रेकरमा एआरए...

आज अफ्रिकनसँग भरतपुरको हानामी भिड्दै

चैत १७, २०७७ चितवन । यही चैत १२ गतेदेखि सुरु भएको सेन्ट्रल कलेज स्व. बिजय खड्गी स्मृति गोल्डकप फुटबल प्रतियोगितामा आज एक खेल हुँदैछ । दिउसो तीन बजे हुने खेलमा अफ्रिकन रूट्स एसोसिएसन क्यामरुन र हानामी एभरेष्ट क्लब भरतपुरबीच प्रतिस्पर्धा...

पुर्वकप्तान बिराजको बिदाइ
  • खबरदाता

चैत्र १७,२०७७ रक्षक बिराज महर्जनले अन्ताराष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका छन् । सोमबार दशरथ रङ्गशालामा थ्री नेसन्स कपको फाइनलमा बङ्गलादेशसँग उनले खेल जीवनको अन्तिम अन्तर्राष्ट्रिय खेल खेले । उनको अन्तिम खेलमा नेपालले २–१ को जित हात पार्दै उपाधि हात पारेको...

प्रधानमन्त्रीलाई सभामुखले यसरी भेट्न मिल्छ ?

चैत्र १७,२०७७ -  ईश्वरी सुवेदी प्रतिनिधिसभाका सभामुखले प्रधानमन्त्रीलाई भेट गर्नु सामान्य भए पनि प्रधानमन्त्रीको निजी निवास बालुवाटारमा गएर दुई घण्टासम्म भेट गर्नुलाई भने अस्वाभाविक मानिएको छ। सभामुख अग्निप्रसाद सापकोटाले आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा गएर प्रधानमन्त्री ओलीलाई भेट गरेपछि उनको तीव्र...

गर्मीसंगै कपडाको मुल्य बढ्यो
  • खबरदाता

चैत्र १७,२०७७ गर्मी मौसमका लागि आवश्यक कपडाको माग सँगसँगै मूल्य पनि बढेको छ । गर्मी बढ्दै गएपछि बजारमा यस्ता कपडाको माग बढ्दै गएको र ढुवानीको भाडादरसमेत बढेका कारण तयारी कपडाको मूल्य बढेको हो । कोरोनाको त्रास बढिरहेको भए पनि यति...

प्रदूषण बढ्दा देशभर घट्यो तापमान
  • खबरदाता

चैत्र १७, २०७७ प्रदूषणका कारण वायुमण्डल धुम्म भएपछि काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा तापक्रम घटेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अत्यधिक प्रदूषणबाट वायुमण्डल ढाकिएकाले सूर्यको किरण र ताप धर्तीमा आउन सकेको छैन । सूर्यको ताप आइनपुगेका कारण तापक्रम घटेको मौसमविद् वरुण...

भरतपुरमा चार दिनदेखि उडान ठप्प, करोड बढि घाटा

दैनिक एक हजार यात्रुको आवतजावत हुने भरतपुर विमानस्थल ठप्प रहदा यात्रुलाई मार पर्ने त छँदै छ आर्थिक रुपमा पनि विमानस्थल र विमान कम्पनीहरु मारमा परेका छन् । समग्रमा यो मार भने मानविय गल्तीका कारण भएको प्रष्ट छ । जंगलमा लगाइएको...

चितवनमा दुई दिन होली, भीड हटाउन प्रशासन असफल

चैत १६, २०७७ चितवन । गत वर्ष कोरोना महामारीले खेल्न नपाएको फागु पूर्णिमा (होली) चितवनवासीले हर्षोल्लासका साथ मनाएका छन् । खास गरी पहाडी र हिमाली जिल्लामा अघिल्लो दिन र तराईका जिल्लामा पछिल्लो दिन होली पर्व मनाउने चलन छ । तर...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८