• वैशाख १२, २०८१, बुधवार Wednesday, 24 April, 2024

कांग्रेस नेता तथा पुर्वमन्त्री जोशीको निधन

  • खबरदाता

कांग्रेस नेता तथा पुर्वमन्त्री जोशीको निधन

चैत्र १३,२०७७

नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको आज निधन भएको छ ।

प्रतिनिधिसभा सदस्य तथा पुर्वमन्त्री समेत रहेका जोशीलाई
मष्तिश्कघात भई काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराइरहेका थिए । उनको शुक्रबार राति ८:२४ बजे मृत्यु भएको नर्भिक अस्पतालले जनाएको छ ।

फागुन १४ गते स्वास्थ्य समस्या देखिएपछि जोशीलाई वीर अस्पताल लगिएको थियो । वीरले उनलाई नर्भिकमा रेफर गरेको थियो ।

मष्तिष्कघातको समस्या देखिएपछि अस्पतालले सुरुदेखि नै भेन्टिलेटरको सहायतामा उपचार गरिरहेको थियो ।

  • प्रकाशित मिति : चैत १३, २०७७, शुक्रवार १५:३६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८