• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
गैंडा गणकका हात्तीमाथि जंगली हात्तीको आक्रमण , गणना स्थगित
  • खबरदाता

चैत्र २०,२०७७ चितवन । गैंडा गणनामा प्रयोग भएका घरेलु हात्तीमाथी जंगली हात्तीले आक्रमण गर्दा पाँच जना गणक घाइते भएका छन् । चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी बेल्टको गैंडा खासा भन्ने स्थानमा गणकहरु सवार हात्तीलाई घेरा हाली जंगली हात्तीले आक्रमण गरेको निकुञ्जका...

आज १७९ थपिए , १११ निको भए
  • खबरदाता

चैत्र २० ,२०७७ चितवन । सरकारी तथ्यांक अनुसार आज १११ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ७२ हजार ९६२ रहेको छ । यो ९८.३ प्रतिशत हो । पछिल्लो २४ घण्टामा थप १७९ जनामा कोरोना...

६४ औँ सहकारी दिवस : पैसा गन्ने हातमा कुचो
  • खबरदाता

चैत २०, २०७७ चितवन । आज ६४ औँ राष्ट्रिय सहकारी दिवस । देशभर सहकारी र अभियान्ताहरुले मनाइरहेका छन्। मर्यादीत व्यवसाय प्रविधिमा सहकारी भन्ने नारा सहित चितवनको भरतपुरमा विभिन्न सहकरीसँग आवद्ध पदाधिकारी, कर्मचारी र सहकारी सदस्यहरुले सरसफाई गर्दै यो दिवस मनाएका...

बीचरा भिममाया ! उपचारमा सकियो ६० लाख, कसले दिने क्षतिपूर्ति ?

दैनिक सयौँको संख्यामा भारतीय नम्वर प्लेटका सवारी साधन नेपालको सडकमा गुडिरहेदा दुर्घटना पनि त्यतिकै सख्यामा बढिरहेका छन् । तर दुर्घटनापछि भारतीय गाडिका चालक तथा धनीहरु फरार हुने र गाडिनै छोड्न तयार देखिने प्रवृत्तिले भिमाया जस्ता धेरैलाई धरीधरी रुवाइरहेको छ ।...

नेपाल टेलिकमलाई फाइभजि परिक्षणको अनुमति
  • खबरदाता

चैत्र २०,२०७७ नेपाल टेलिकमले पहिलो पटक फाइभजी परीक्षणको स्वीकृती पाएको छ । सूचना प्रविधि तथा सञ्चार मन्त्री पार्वत गुरुङ अध्यक्ष रहेको रेडियो फ्रिक्वेन्सी निर्धारण समितिले टेलिकममार्फत फाइभजी परीक्षण गर्न एक वर्षको लागि अनुमति दिएको हो । सूचना प्रविधि तथा सञ्चार...

कुन वकिलले धोस्त पार्दैछन प्रचण्डलाई ?
  • खबरदाता

चैत्र २०,२०७७ एमाले नेता सुरेन्द्र पाण्डे अर्थमन्त्री हुँदा संसदमा अहिलेको जस्तै तनावपूर्ण अवस्था थियो । बजेट पेस नै गर्न नसकिने चिन्ता थियो । मन्त्री पाण्डेले केही कानुन व्यवसायीसँग परामर्श गरे, यो अवस्थाबाट कसरी पार पाउन सकिएला। केही वरिष्ठ वकिलले राय...

सक्कली र नक्कली जग्गाधनी यसरी चिनौं
  • खबरदाता

चैत्र २०,२०७७ बहुचर्चित सरकारी जग्गा ललिता निवास प्रकरणको मुद्दा अझै अदालतमा विचाराधीन छ । उच्चपदस्थ व्यक्तिहरूसमेत मुछिएको उक्त घटनामा प्रधानमन्त्री निवास बालुवाटारको जग्गासम्म बेचियो, कतिपय सर्वसाधारण पनि यसमा फसे । गत साउनमा मात्रै जाली स्रेस्ता खडा गरी हुँदै नभएको १...

कार्यान्वयन हुन सक्ने बजेटमात्रै प्रस्ताव गर्न निर्देशन
  • खबरदाता

चैत्र २०,२०७७ पूर्वतयारी विनै दबाब र प्रभावका आधारमा वार्षिक कार्यक्रम बजेटमा राख्न हतार गर्ने र आर्थिक वर्षको अन्त्यतिर मन्त्रालयहरूले बजेट फिर्ता गर्ने परीपाटी बढेपछि अर्थ मन्त्रालयले कार्यान्वयन हुनसक्ने बजेटमात्रै प्रस्ताव गर्न सचेत पारेको छ । चैतसम्म पनि पूर्वतयारीको काम पूरा...

नयाँ खेलाडि उत्पादन गर्न कालिका गोल्डकप हुने
  • खबरदाता

चैत्र १९,२०७७ नयाँ खेलाडी उत्पादन गर्न मदन भण्डारी स्पोर्टस एकेडेमि कालिका नगर कमिटी चितवनले प्रथमक कालिका गोल्डकप खुल्ला नकआउट फुटवल प्रतियोगिता गर्ने भएको छ । कालिका नगरपालिकाको खोलेसिमलमा आज पत्रकार सम्मेलन गरी दिइएको जानकारी अनुसार नयाँ वर्ष २०७८ सालको अवसर...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८