चैत्र १९,२०७७ चितवन - अफ्रिकन रुट्स एसोसिएसन (एआरए) क्यामरुन चितवनमा जारी सेन्ट्रल कलेज स्व।बिजय खड्गी स्मृति गोल्डकप फुटबलु को फाइनलमा प्रवेश गरेको छ । आज भेएको दोस्रो सेमिफाइनल खेलमा बागमती युवा क्लब सर्लाहीलाई टाइब्रेकरमा ४-३ ले पराजित गर्दै एआरए क्यामरुनले...
चैत्र १९,२०७७ - ६ चैतयता देखिएका एक हजार पाँच सय ८४ संक्रमितमध्ये एक सय ४२ बालबालिका र चार शिक्षक - ८० विद्यार्थीमा संक्रमण देखिएपछि पोखराको पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसको पठनपाठन अवरुद्ध ( गत साता पोखरास्थित पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसका विद्यार्थीमा ठूलो...
चैत, २० २०७७ यातायात व्यवस्था विभागले जेठ १ गतेदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को प्रयोगात्मक परीक्षा खुकुलो बनाउने भएको छ । यसअघि १ सय पूर्णांकको हुने उक्त परीक्षामा पूरै अंक ल्याउनुपर्ने प्रावधान रहेकोमा अब परीक्षार्थीले ७० अंकसम्म मात्र ल्याए पनि लाइसेन्स...
चैत्र १८,२०७७ चितवन । चितवन जिल्ला स्तरीय जनगणना सहजीकरण समयन्त्रको पहिलो बैठक आज सम्पन्न भएको छ । जिल्ला समन्वय समिति प्रमुख कृष्ण कुमार डल्लाकोटीको अध्यक्षतामा बैठक सम्पन्न भएको हो । बैठकमा जिल्ला जनगणना अधिकारी यज्ञमुर्ति भण्डारीले छोटो कार्यपत्र प्रस्तुत गरे...
चैत्र १८,२०७७ चितवन - विवादास्पद खेलमा नुवाकोट युनाइटेड क्लबलाई हराउदै त्रिभुवन आर्मी क्लब चितवनमा जारी सेन्ट्रल कलेज स्व बिजय खड्गी स्मृति गोल्डकप फुटबलु को फाइनलमा प्रवेश गरेको छ । बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा १० खेलाडीमा सीमित नुवाकोटलाई टाइब्रेकरमा ३ का...
चैत्र १८,२०७७ कोभिड-१९ रोगको माहामारी फैलिएको समय नेपालले चीनबाट स्वास्थ्य सामग्री खरिद गर्ने जिम्मेवारी पाएको ओम्नी बिजनेस कर्पोरेसन इन्टरनेसलन कम्पनीका कारण तत्कालीन स्वास्थ्य तथा जनसंख्यामन्त्रीदेखि सचिवलाई थप तनाव बढेको छ। कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि ओम्नीमार्फत खरिद गरिएका स्वास्थ्य...
चैत्र १८ ,२०७७ मुलुकका प्रमुख राजनीतिक दलबीचको विवाद उत्कर्ष पुगिरहेका बेला शुरु भएको प्रतिनिधिसभाको चालुु हिउँदे अधिवेशन केही दिनमै अन्त्य हुने संकेत देखिएको छ । सर्वोच्च अदालतको निर्णयबाट व्यूँतिएको प्रतिनिधिसभाको सातौँ अधिवेशनलाई आम जनताले निकै उत्साह र चासोका साथ हेरेता...
चैत्र १८ , २०७७ एमाले माधवकुमार नेपाल–झलनाथ खनाल पक्षले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नेपालको कम्युनिस्ट आन्दोलन छिन्नभिन्न र ध्वस्त बनाउन लागेको निष्कर्ष निकालेको छ। अध्यक्ष ओलीले सोमबार नेता नेपाल र भीम रावललाई पार्टी सदस्यबाट ६ महिनाका लागि...
चैत्र १८, २०७७ काठमाडौं । बैंक तथा वित्तीय संस्थामा २०औं वर्षदेखि निष्क्रिय (डोरमेन्ट) रहेका खाताको निक्षेप रकमलाई सरकारका विकास निर्माणका काममा खर्च गर्नेगरी नेपाल राष्ट्र बैंकले कार्यविधि बनाउने भएको छ । बैंकमा २० वर्षसम्म बुझ्न नआएको वा कसैको हकदाबी पर्न...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८