• वैशाख ७, २०८१, शुक्रवार Friday, 19 April, 2024

एमाले पसेका ४ सांसदलाई माओबादीले निकाल्यो

  • खबरदाता

एमाले पसेका ४ सांसदलाई माओबादीले निकाल्यो

चैत्र २४,२०७७
नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०ले आफ्ना ४ दांसदलाई पदबाट हटाएको छ ।उनिहरु केपी शर्मा ओली सरकारका मन्त्रीलाईहरु हुन।

अघिल्लो पटक बसेको स्थायी समिति बैठकको निर्णय कार्यान्वयन गर्दै माओवादी केन्द्रले ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, श्रममन्त्री गौरीशंकर चौधरी र सहरी विकास मन्त्री प्रभु साहलाई सांसद पदबाट हटाउन संसद सचिवालयलाई पत्र पठाएको छ।

चारैजनालाई पार्टीले स्पष्टिकरण सोधेको थियो। तीमध्ये कतिको चित्तबुझ्दो जवाफ दिएनन भने कतिले सार्वजनिक रूपमै दल त्यागेको घोषणा गरेका थिए । त्यही बारेको जानकारि आज माओबादी केन्द्र संसद सचिवालयमा पठाइएको हो।

उनीहरू चार जनालाई सांसदबाट हटाउन पठाएको पत्र संसद सचिवालय पुगिसकेको सचिवालय स्रोतले जानकारी दियो।

  • प्रकाशित मिति : चैत २४, २०७७, मंगलवार १०:२५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८