चैत्र २७, २०७७ एमालेले रणनीतिक रूपमा महत्त्वपूर्ण मानिएका संघीय संसद्का विषयगत समिति सदस्यमा प्रधानमन्त्री केपी शर्मा ओलीनिकट सांसदको नाम सिफारिस गरेको छ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा विवादमा तानिएका गोकुल बाँस्कोटालाई त्यही विषयमा छानबिन गरेको सार्वजनिक लेखा समितिमा सिफारिस गरिएको...
चैत्र २६,२०७७ प्रधानमन्त्री केपी शर्माओलीले कोभिड–१९ को संक्रमणदर बढ्दै गएको अबस्थामा फेरि पनि मुलुक ठप्प पार्नुपर्ने अवस्था आउन सक्ने बताएका छन् । नेपाल चेम्बर अफ कमर्सको ७० औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन। प्रधानमन्त्री ओलीले सरकार...
चैत्र २६,२०७७ नेकपा माओवादी केन्द्रका चार जना मन्त्रीको सांसद पद सकिएको छ । माओवादी केन्द्रले बुधबार दल त्यागको सूचना दिएपछी बिहीबार बसेको सभामुख अग्निप्रसाद सापकोटाले माओवादी केन्द्र परित्याग गरेर नेकपा एमाले प्रवेश गरेका चार सांसद पदमुक्त भएको घोषणा गरेका हुन।...
चैत्र २६, २०७७ भारतमा कोरोनाभाइरसबाट थप झण्डै ९७ हजार सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार पछिल्लो केही दिनदेखि भारतमा दैनिक ९० हजारभन्दा बढी सङ्क्रमित भएका छन् । भारतमा अहिलेसम्म कूल सङ्क्रमितको सङ्ख्या एक करोड २६ लाख ८६ हजार...
चैत्र २६,२०७७ चितवन । नेपाल पत्रकार महासंघ चितवनको अध्यक्षमा नारायण प्रसाद अधिकारी निर्वाचित भएका छन। अधिकारीले प्रेस युनियन, प्रेस सेन्टर र माधव नेपाल पक्षिय प्रेस चौतारीको गठबन्धनबाट अध्यक्षमा उम्मेदवारी दिएका थिए । खसेको २६६ मतमा अधिकारीले १४६ मत प्राप्त गरे...
चैत्र २५ ,२०७७ चितवन । सरकारी तथ्यांक अनुसार आज ७४ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ७३ हजार ५२९ रहेको छ । यो ९८,१ प्रतिशत हो । पछिल्लो २४ घण्टामा थप ३३९ जनामा कोरोना...
चैत्र २५,२०७७ चालू आर्थिक वर्षमा नेपालमा करीब १ लाख मेट्रिकटन चिनी उत्पादन भएको अनुमान गरिएको छ । यस वर्षका लागि उखु क्रशिङ गर्ने काम १ साताअघि सकिएको थियो । क्रशिङको काम सकिएसँगै चिनी उत्पादक संघले करीब १ लाख मेट्रिक...
चैत्र २४ ,२०७७ मेगा बैंक नेपाल लिमिटेडले पोखराका व्यवसायिक पसलहरुमा क्यूआर कोड वितरण गरी त्यस क्षेत्रमा क्यूआर कोडबाट भुक्तानी सेवाको शुरुवात गरेको छ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले पोखराको चिप्लेढुङ्गामा रहेको घामपानी बजारका साथै लामाचौर, हेम्जाका...
चैत्र २४ ,२०७७ चितवन । सरकारी तथ्यांक अनुसार आज ११३ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ७३ हजार ४५५ रहेको छ । यो ९८।२ प्रतिशत हो । पछिल्लो २४ घण्टामा थप २६० जनामा...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८