सरकारले पेट्रोलियम पदार्थको मूल्य बढायो

  • खबरदाता
  • चैत २२, २०७७

चैत्र २२,२०७७

चितवन -नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले आइतबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा २/ २ रुपैयाँ मूल्य वृद्धि गरेको हो।

योसँगै पेट्रोल मुल्य प्रतिलिटर १२० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मुल्य प्रति लिटर १०३ रुपैयाँ पुगेको छ। ​निगमले हवाई इन्धन र ग्यासको मूल्य भने यथावत् राखिएको जानकारी दिएको छ।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८