चैत्र–३०, २०७७ चितवनको राप्ती नगरपालिका ११ मा ट्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती न.पा. ५ बस्ने बर्ष ३५ को खड्क लामा ,खैरहनी न.पा. ९ बस्ने बर्ष ४० को मगन महतो,राप्ती न.पा. ४ बस्ने बर्ष...
चैत्र २९ ,२०७७ चितवन । सरकारी तथ्यांक अनुसार आज १४१ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ७४ हजार २७ रहेको छ । यो ९७.९ प्रतिशत हो । पछिल्लो २४ घण्टामा थप ३६७ जनामा कोरोना...
चैत्र २९,२०७७ जिल्ला प्रहरी कार्यालय चितवनले १७१ जना फरार प्रतिबादी पक्राउ गरेको छ । एक महिनाको अबधिमा मात्रै सो संख्यामा फरार प्रतिवाद पक्राउ गरिएको हो। कानुनी राज्यको मुल अवधारणाबाट निर्दिष्ट रही दण्डहिनताको अन्त्य गरी समाजमा प्रभावकारी शान्ति सुरक्षा र अमन...
२०७७, चैत्र २९ नवलपुर । नवलपुर जिल्लाको गैँडाकोट नगरपालिका वडानम्वर १३ बेल्डियामा उम्रिएका गाँजाका बोटहरु नष्ट गरिएको छ । मुख्य राजमार्गबाट करिव १ किलोमिटर ५०० सय दक्षिण तर्फ ती बोटहरु उम्रिएको थियो । व्यवसायिक रुपमा नभई आफै उम्रिएका रुखहरु नष्ट...
२०७७, चैत्र २९ चितवन । चितवन जिल्ला भरतपुर महानगरपालिका १९ रामपुर चौकी नजिकै म्याजिक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा म्याजिकमा सवार कास्की जिल्ला रुपा गाउँपालिका १ बस्ने बर्ष ४५ को सुर्य खातीको उपचारका लागि ल्याउँदै...
चैत्र २९,२०७७ नयाँ सत्ता समीकरणमा जनता समाजवादी पार्टी निर्णायक देखिएको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जसपालाई हात लिएर सत्ता हत्याउने दाउमा छन् । तर, निर्णायक शक्ति जसपाले नयाँ सरकार गठनको विषयमा...
चैत्र २९,२०७७ अब बीमितले एकल बीमा पोलिसी किनेकोे ३ वर्षसम्म बीमालेख सरेन्डर (त्याग) गर्न नपाउने भएका छन् । सोही अवधिसम्म बीमालेख धितो राखेर सम्बद्ध जीवन बीमा कम्पनीबाट कर्जा लिन पनि नपाउने व्यवस्था गरिएको छ । बीमा समितिले गत हप्ता १९...
चैत्र २८,२०७७ प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताच्युत गर्न भगीरथ प्रयासमा लागेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको मन राखिदिन आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन दलको बैठक डाकेका छन् । नयाँ सरकार गठनका लागि अग्रसरता लिन भन्द बोलाइएको बैठकमा...
चैत, २७,२०७७ सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । विक्री प्रबन्धक मेगा क्यापिटलको कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा विहान ११ बजे भएको बाँडफाँटमा २ लाख ६९ हजार ७०० जनाले १० कित्ताका दरले शेयर पाएका छन् । कम्पनीको आईपीओमा रितपूर्वक आवेदन...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८