जेष्ठ २,२०७८ कोरोना संक्रमणबाट जिल्लाको बडिगाडमा विवाह भोजमा सहभागी एकैघरका चारजनाको मृत्यु भएको छ । एक साताको अवधिमा बडिगाड गाउँपालिका–४ जलजलाका एकैघरका बाबु, दुई छोरा र एक छोरीको मृत्यु भएको छ । केही हप्ताअगाडि आफ्नै परिवारको विवाह भोजमा सहभागी हुँदा...
जेष्ठ १,२०७८ चितवन । आज एक दिनमा ५४५५ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या ३ लाख ३३ हजार १०८ रहेको छ । यो ७४ दशमलव ४ प्रतिशत हो । स्वास्थ्य मन्त्रालयका अनुसार थप ८१६७ जनामा कोरोना...
जेष्ठ १,२०७८ चितवन । सनिवार जिल्लामा थप १६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका विभिन्न अस्पतालहरुमा थप १३ जना कोरोना संक्रमितहरुको ज्यान गएको छ । स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिकामा १४४ जना संक्रमीत थपिए भने...
जेष्ठ १,२०७८ नेपाली युवा उद्यमी मंच चितवनको अध्यक्षमा राजेस गौतम चयन भएका छन। भर्चुअल माध्यमबाट शुक्रवार गरिएको चौथो साधारण सभा तथा अधिबेशनबाट बर्ष २०२१ - २२ का लागि गौतमलाइ अध्यक्षमा सर्बसम्बत चयन गरिएको हो। यस्तै मंचको प्रथम उपाध्यक्षमा सुर्य भक्त...
जेष्ठ १,२०७८ चितवन । चितवनको भरतपुर अस्पतालमा उपचाररत एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा न। २० बस्ने बस्ने बर्ष ३२ कि एक महिला रहेकि छन। निजलाई बैशाखला २२ गते भरतपुर अस्पतालको कोभीड ल्याबमा कोरोना...
जेष्ठ १,२०७८ - केपी शर्मा बैशाख महिनामा मात्रै चितवनमा करिब चार हजारमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बैशाख १ गते सम्म जिल्लामा कोरोना संक्रमितको संख्या ७ हजार १० थियो। बैशाखको अन्तिममा आउँदा यो संख्या बढेर १० हजार ९८७...
खोपबारे राजनीतिक नेतृत्व र जिम्मेवार तहले झुटो आश्वासन बाँड्नुको सट्टा अहिलेसम्म गरिएका पहल प्रष्टसँग बताउनुपर्छ। असल नेतृत्वले नागरिकलाई सही सूचना दिनुपर्छ, ताकि उनीहरूले समयमै सही निर्णय गर्न सकून्। जेष्ठ १,२०७८ - डा. दिग्विजय महत संसारभरिका शक्ति राष्ट्रहरूको दौड अहिले कोरोना...
वैशाख ३१,२०७८ अमेरिकामा रहेका नेपालीहरुलाई यतिबेला चुनाव लागेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद् (एनसीसी) को आसन्न निर्वाचनका उम्मेदवारहरु प्रचार अभियानमा व्यस्त छ । यसैबीच एनआरएन अमेरिकाको एनसीसीको महासचिवका लागि दोलखा घर भई नर्थ क्यारोलिना बस्दै...
वैशाख ३१,२०७८ चितवन । शुक्रबार ६१६५ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या ३ लाख २७ हजार ६५३ रहेको छ । यो ७४ दशमलव ५ प्रतिशत हो । स्वास्थ्य मन्त्रालयका अनुसार थप ८५२० जनामा कोरोना भाइरसको संक्रमण...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८