जेष्ठ ३ २०७८ दोस्रो लहरको कोरोना सङ्क्रमण बढ्दो रहेकाले दुई महिनापछि धकेलिएको नयाँ शैक्षिकसत्र आगामी असार १ गतेदेखि सुरु हुनेमा अन्योल देखिएको छ । गत वर्षको महामारीको प्रभावका आधारमा चालु शैक्षिकसत्र, २०७७ लाई जेठ मसान्तसम्म लम्ब्याएर असार १ गतेदेखि नयाँ...
‘लागत बढी भयो, उत्पादन गर्न सक्दैनौं’ जेष्ठ- ३. २०७८ कोरोना उपचारमा प्रयोग हुने औषधिको उत्पादन बन्द भएको छ । नेपाली औषधि उत्पादक कम्पनीहरूले कोरोना बिरामीको उपचारको क्रममा प्रयोग हुने प्यारासिटामोल, जिंक, भिटामिन ‘सी’ र फोक्सोको संक्रमणको उपचारका लागि प्रयोग हुने...
जेष्ठ - २ ,२०७८ फेरि पेट्रोलियम पदार्थको मूल्य बृद्धि भएको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर २र२ रुपैयाँ मूल्यवृद्धि भएको हो । आइतबार राति १२ बजेपछि काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १२३ र डिजेल...
जेष्ठ २,२०७८ चितवन । आज एकै दिनमा ६६४८ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या ३ लाख ३९ हजार ७५६ रहेको छ । यो ७४ दशमलव ७ प्रतिशत हो । स्वास्थ्य मन्त्रालयका अनुसार थप ७३६८ जनामा कोरोना...
जेष्ठ २,२०७८ चितवन । आइतबार जिल्लामा थप ११६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका विभिन्न अस्पतालहरुमा थप १३ जना कोरोना संक्रमितहरुले ज्यान गुमाएका छन ।सनिवार पनि चितवनमा १३ जनाकै मृत्यु भएको थियो। स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर...
जेष्ठ २,२०७८ जेष्ठ १० गते सम्म गैंडाकोट नगरपालिका भित्र औषधि र दूध तथा पानी बाहेकका सबै पसलहरु बन्द गर्ने निर्णय गरेको छ । कोरोना संक्रमितको संख्या थपिदै गएपछी गैंडाकोट नगरपालिकाले थप सतर्कता अपनाउँदै यो निर्णय गरेको हो। बिपद ब्यबस्थापन समितिको...
जेष्ठ २,२०७८ चितवन जिल्लामा निर्माण सामाग्री ढुवानी गर्ने सवारीसाधनले निर्बाध रुपमा चल्न पाउने भएका छन। तर त्यस्ता सवारीसाधनले दैनिक बिहान ६ बजे देखि दिउँसो २ बजे सम्म मात्र सामाग्री ढुवानी गर्न र गराउन पाउने छन। जिल्ला प्रशासन कार्यालय चितवनले आइतबार...
जेष्ठ २,२०७८ नेपालमा कोरोना संक्रमित बिरामी निको हुने दर घट्दै गएको छ । यसले कोरोनाको महामारीले थप विकराल रुप लिने त होइन भन्ने गम्भीर आशंका उत्पन्न गराइदिएको छ । निको हुने दर घट्दा नेपालमा बिहीबारसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या एक लाख पाँच...
जेष्ठ २,२०७८ कोरोना महामारीका बीच दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि भएको छ । राजनीतिक अस्थिरता र निषेधाज्ञाको मौका छोप्दै उद्योगी, ठूला व्यापारी, र बिचौलियाहरूले चामल, तेल, दाल, गेडागुडी, चिनी र अण्डालगायत खाद्य वस्तुको मूल्य वृद्धि गरेका हुन् । निषेधाज्ञाका कारण...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८