• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
तीन दिनमा कोभिड रोकथाममा पाँच करोड ७२ लाख
  • खबरदाता

३१ हजार बढी आइसोलेसन र एक लाख ११ हजार तीन सय ६४ अक्सिजन सिलिन्डर जेष्ठ ४,२०७८ सरकारले मुलुकभर ३१ हजारभन्दा बढी आइसोलेसन सेन्टर रहेको बताएको छ । सोमध्ये करिब एक हजार पाँच सय अक्सिजनसहितको आइसोलसन सेन्टर रहेको कोभिड संकट व्यवस्थापन केन्द्र...

कोरोनामा सडक निर्माण र बजेट अभाव
  • खबरदाता

जेष्ठ ४,२०७८ गतवर्षजस्तै चालू आर्थिक वर्ष २०७७र७८ को निर्माण सिजनमै कोरोना भाइरस (कोभिड–१९) को उच्च संक्रमण र निषेधाज्ञाका कारण पूर्वाधार निर्माण सुस्त भएको छ । यसले पूँजीगत खर्च पनि कम हुने देखिएको छ । तर, सडक विभागका विभिन्न परियोजनाहरू कोभिडबाट...

समाचारमा झुठको खेती नगर्न भरतपुरकि मेयर दाहालको चेतावनी

जेष्ठ ४,२०७८-केपी शर्मा चितवन । भरतपुर महानगर र आफुलाइ मुछेर गरिएको समाचार प्रती भरतपुर महानगर प्रमुख रेनु दाहालले आपत्ति जनाएकी छिन। केही अनलाइन समाचार माध्यमहरुले चितवनको भरतपुर महानगरपालिकाले कोरोनाका संक्रमितहरुको शब ब्यबस्थापनमा अत्याधिक रकम असुलेको भन्ने समाचार संप्रेसण गरेका थिए...

निषेधाज्ञा उलंघन गर्ने ४१ प्रतिशत : मन्त्रालय
  • खबरदाता

जेष्ठ ३ , २०७८ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देश भरका केहि बाहेक सबै जिल्लामा निषेधाज्ञा जारी गरेको छ। तर सरकारले गरेको अनुरोधलाई जनताले कार्यन्वयन भने गरेका छैनन। यो समयमा पनि आवतजावतमा ५९ प्रतिशतले मात्रै कमी भइरहेको जनाइएको छ। मन्त्रालयले संक्रमण...

चितवनमा सकृय संक्रमीत ४ हजार नाघे
  • खबरदाता

जेष्ठ ३,२०७८ चितवन । आइतबार जिल्लामा थप २५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका विभिन्न अस्पतालहरुमा थप १५ जना कोरोना संक्रमितहरुले ज्यान गुमाएका छन । स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिकामा १८७ जना संक्रमीत थपिए भने...

सोमबार निको ५७६७ , मृत्यु २१४ जना
  • खबरदाता

जेष्ठ ३,२०७८ चितवन । आज एकै दिनमा ५७६७ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या ३ लाख ४५ हजार ५२३ रहेको छ । यो ७४ दशमलव ४ प्रतिशत हो । स्वास्थ्य मन्त्रालयका अनुसार थप ९२४७जनामा कोरोना भाइरसको...

धुर्मुससुन्तली फाउन्डेसनद्वारा अस्पताललाई सहयोग
  • खबरदाता

जेष्ठ ३,२०७८ धुर्मुस सुन्तली फाउन्डेसनले बिपि कोइराला मेमोरियल क्यान्सर अस्पताललाई ५० थान अक्सिजन सिलिन्डर सहयोग गरेको छ । सोमबार एक कार्यक्रमका बिच फाउन्डेसनको आकस्मिक हेल्प कक्ष चौबीसकोठिले सो सहयोग सामाग्री हस्तान्तरण गरेको हो। क्यान्सर अस्पताल परिसर भित्र संचालनमा ल्याइएको १४०...

चितवनका अस्पतालमा थप ११ को मृत्यु
  • खबरदाता

जेष्ठ ३,२०७८ चितवन ।  जिल्लाका अस्पतालमा उपचारका क्रममा रहेका ११ सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाका तीन र अन्य बाहिरी जिल्लाका छन् । भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, पुरानो मेडिकल कलेज र विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत...

करणि प्रतिकार भन्दै महिलाद्वारा पुरुषको हत्या
  • खबरदाता

जेष्ठ ३,२०७८ चितवनमा हत्या गरेको आरोपमा एक महिला पक्राउ परेकि छिन। इच्छाकामना गाउँपालिका ५ का ६५ वर्षिय गोपि प्रजाको हत्या गरेको आरोपमा सोही ठाउँ बस्ने बर्ष ४५ कि काइली भन्ने सर्किना चेपाङ पक्राउ परेकी हुन। जिल्ला प्रहरी कार्यालय चितवनले चेपाङलाई...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८