• चैत १६, २०८०, शुक्रवार Friday, 29 March, 2024

धुर्मुससुन्तली फाउन्डेसनद्वारा अस्पताललाई सहयोग

  • खबरदाता

धुर्मुससुन्तली फाउन्डेसनद्वारा अस्पताललाई सहयोग

जेष्ठ ३,२०७८

धुर्मुस सुन्तली फाउन्डेसनले बिपि कोइराला मेमोरियल क्यान्सर अस्पताललाई ५० थान अक्सिजन सिलिन्डर सहयोग गरेको छ ।

सोमबार एक कार्यक्रमका बिच फाउन्डेसनको आकस्मिक हेल्प कक्ष चौबीसकोठिले सो सहयोग सामाग्री हस्तान्तरण गरेको हो।

क्यान्सर अस्पताल परिसर भित्र संचालनमा ल्याइएको १४० बेडको कोभीड अस्पतालले प्रयोग गर्ने गरि सहयोग गरेको फाउन्डेसनकाले जनाएको छ । आठ लाख ७५ हजार बराबरको उक्त सामाग्री फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेलले अस्पतालका कार्यकारी प्रमुख डा। देज गौतमलाई हस्तान्तरण गरेका थियो ।

केही दिन अघि मात्र फाउन्डेसनले भरतपुर अस्पताललाई पनि स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको थियो।

  • प्रकाशित मिति : जेठ ३, २०७८, सोमवार १०:२६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८