जेष्ठ ६,२०७८ सर्बोच्च अदालतले सांसद पदमा नरहेका सात जना मन्त्रीलाई काम काजमा नलगाउन अन्तरिम आदेस दिएको छ । नेकपा बिबाद सकिए पछी पनि एमालेमै बसेका ७ जना मन्त्रीले अब कामकाज गर्न नपाउने भएका छन। सर्वोच्चको आदेशपछि गृहमन्त्री रामबहादुर थापा बादल,...
जेष्ठ ६,२०७८ चितवन । भरतपुर अस्पतालकोे कोभिड–१९ प्रयोगशालामा गरिएको परिक्षणमा १२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जस मध्ये ७७ नया र ४७ पुरानै संक्रमितहरु हुन। प्रयोगशाला प्रमुख मणि राग महतोका अनुसार संक्रमित हुनेहरुमा भरतपुरका महानगरपालिका भित्रका ३७...
जेष्ठ ६,२०७८ - नारायण अधिकारी चितवन । दुई दर्जनभन्दा बढी जिल्लाका सङ्क्रमितको व्यवस्थित उपचार गरिरहेको चितवन जिल्लाले प्रशंसा बटुलिरहेको छ । कोभिड विरुद्धको लडाइँमा स्थानीय प्रशासन र अस्पताल व्यवस्थापनले मात्रै नभई यहाँका सहयोगी हातहरुले काँधमा काँध थापेका कारण यो सम्भव...
जेष्ठ ६,२०७८ राष्ट्रिय सभा उपनिर्वाचनको मतदान सुरु भएको छ । मतदान गर्न मतदान स्थल पुगेका सत्तारुढ दल एमालेका मतदाताहरु दुई कित्तामा देखिएका छन।उनिहरु बेग्लाबेग्लै स्थानमा बसेका छन्। एमाले माधव नेपाल पक्षका नेताहरु विपक्षी दलसँग टेन्टमा बसेका छन् भने ओली पक्षका...
जेष्ठ ६,२०७८ कोभिडसँगै निषेधाज्ञाको चपेटामा परेका निजीक्षेत्रलाई राहत मिल्ने गरी सर्वोच्च अदालतले करसम्बन्धी एउटा रीटमा सरकारका नाममा अन्तरिम आदेश दिएको छ । अधिवक्ता सृजना अधिकारीको रीटमाथि बुधवार सुनुवाइ गर्दै न्यायाधीश मीरा खडकाको एकल इजलाशले निषेधाज्ञा वा बन्दाबन्दी लागू भएको समयावधिसम्म...
जेष्ठ ६,२०७८ संवैधानिक व्यवस्थाअनुसार संघीय बजेट जेठ १५ मा संसबाट घोषणा हुन ९ दिन बाँकी रहँदासमेत सरकारले प्रक्रिया नै अघि बढाएको छैन । बजेट घोषणाअघि संसदमा नीति तथा कार्यक्रम, प्रिबजेट छलफल हुनुपर्नेमा बजेट अधिवेशन आह्वान नहुँदा संवैधानिक प्रक्रिया अवरुद्ध बनेको...
आज सरकारले ३० अस्पतालमा निशुल्क उपचार हुने जनाएको छ जेष्ठ ५,२०७८ चितवन । सरकारले थप ३० वटा अस्पतालमा कोरोनाको निशुल्क उपचार गर्ने भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चितवन ३ सहित थप ३० वटा निजी तथा सामुदायिक अस्पताल...
जेष्ठ ५,२०७८ अस्पताल शय्यामा सुतिरहेका एक वृद्ध माथि एक परेवा बसिरहेको तस्बिर फेसबुकमा केही दिन यता शेयर भइरहेको छ । एक नर्सले खिचेको दाबी गरिएको उक्त तस्बिरमा ती बिरामी वृद्धलाई कोही भेट्न नआएका तर एउटा परेवा सधैँ आउने र बस्ने...
जेष्ठ ५,२०७८ चितवन । आज एकै दिनमा ७९८९ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या ३ लाख ६० हजार ४०३ रहेको छ । यो ७५ प्रतिशत हो । स्वास्थ्य मन्त्रालयका अनुसार थप ८१७३ जनामा कोरोना भाइरसको संक्रमण...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८