• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
नेपाल समूहलाई कारबाही तयारीप्रति योगेश भट्टराईको आपत्ति
  • खबरदाता

जेष्ठ ९,२०७८ एमालेका युवा नेया योगेश भट्टराईले माधब नेपाल।समुहका केही नेतालाई कार्बाही गर्न लागिएको प्रती आपत्ति जनाएका छन। प्रधानमन्त्रीमा शेर बहादुर देउवालाई बनाउने निर्णयमा हस्ताक्षर नगरेका भट्टराईले आज यस्तो कुरा बताएका हुन। उनले कारबाही र बदलाको राजनीतिले गन्तव्यमा नपुगिने बताएका...

चितवन प्रशासनले भन्यो :आफू खुसी आर्थिक सहयोग नगर्नु
  • खबरदाता

  जेष्ठ ९,२०७८ जिल्ला प्रशासन कार्यालय चितवनले आफू खुसी रकम जम्मा गरि आर्थिक सहयोग नगर्न अनुरोध गरेको छ । आइतबार एक अनुरोध पत्र जारी गर्दै , हाल चितवन लगायत देश भर कोरोना भाइरसको दोस्रो लहर चलीरहेको र त्यसको चितवनमा पनि...

बिपक्षी मोर्चाका १४९ सांसद सर्बोच्च जाँदै
  • खबरदाता

विपक्षी पाँच दलका एक सय ४९ जना सांसद राष्ट्रपति विद्यादेवी भण्डारीको कदमविरुद्ध सर्वोच्च अदालत जाने तयारीमा जुटेका छन्। जेष्ठ- ९ , २०७८ नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले)को माधवकुमार नेपाल समूह, जनता जमाजवादी पार्टी (जसपा)का उपन्द्र यादव र बाबुराम...

‘राष्ट्रपतिको निर्णय इतिहासमै कलंकित कदम’
  • खबरदाता

जेष्ठ- ९ , २०७८ राष्ट्रपति विद्यादेवी भण्डारीले वैकल्पिक सरकार बन्ने सम्भावना रहँदारहँदै पनि प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसलाई सदर गरेको भन्दै चौतर्फी विरोध सुरु भएको छ। राष्ट्रपतिको निर्णय विवादास्पद, दुर्भाग्यपूर्ण र प्रतिगामी रहेको भन्दै नागरिक समाजका अगुवा...

खड्गप्रसाद ज्यु सम्मान दर्जाले हैन कामले लिने हो : थापा
  • खबरदाता

जेष्ठ ८, २०७८ कांग्रेसका नेता गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई अहिलेको अवस्थामा कसले पुर्‍याएको हो भनेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेका छन् । प्रधानमन्त्री ओलीले शनिबार बालुवाटारमा आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसमा राष्ट्रपतिलाई ,तपाईुं भन्ने सभ्यतासमेत नभएको भन्दै आलोचना...

संसद छलेर राष्ट्रपतिसमक्ष निवेदन हाल्ने काम समेत संविधान विपरितः सर्वोच्च बार
  • खबरदाता

जेष्ठ ९, २०७८ संसदीय प्रक्रिया पूरा नै नगरी विश्वासको मत पाउने वा नपाउने विषय टुंगो नलाग्दै प्रधानमन्त्रीले पदमा समेत दावी गरी राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष निवेदन हाल्ने काम संविधानको धारा ७६ को भावना र मर्म विपरित भएको निष्कर्ष सर्वोच्च अदालत...

प्रधानमन्त्री र रास्ट्रपतिले निमोठेको संबिधान

जेष्ठ ८,२०७८ प्रधानमन्त्री केपी शर्मा ओलीले पौष ५ गते पहिलो पटक मुलुकको संबिधान र लोकतन्त्र माथी धारिलो अस्त्र प्रहार गरे। त्यो प्रहार उनी आफैका लागि घातक बन्यो। तर उनले यसको निरन्तरता भने छोडेनन। कहाँ कहिले र कसरी पुन प्रहार गर्ने...

पुनः प्रधानन्यायाधीशको विबेकमा मुलुकको भबिस्य
  • खबरदाता

  प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधि सभा विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ मा मध्यावधि निर्वाचनको मिति तोकिएको छ । जेष्ठ ८, २०७८ दलहरुको कचिंगलले मुलुक फेरि अर्को द्वन्द्व र अराजकतामा प्रवेश गरेको छ । राष्ट्रपति विद्यादेवी...

चैबिस घन्टामा ८८४८ कोरोना संक्रमण मुक्त
  • खबरदाता

जेष्ठ ८,२०७८ चितवन । आज एकै दिनमा ८८४८ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या ३ लाख ८३ हजार ६८४ रहेको छ । यो ७५।८ प्रतिशत हो । स्वास्थ्य मन्त्रालयका अनुसार थप ८९८० जनामा कोरोना भाइरसको संक्रमण...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८