• चैत १६, २०८०, शुक्रवार Friday, 29 March, 2024

सांसद नरहेका मन्त्रीलाई काम नगराउनु :सर्बोच्च

  • खबरदाता

सांसद नरहेका मन्त्रीलाई काम नगराउनु :सर्बोच्च

जेष्ठ ६,२०७८
सर्बोच्च अदालतले सांसद पदमा नरहेका सात जना मन्त्रीलाई काम काजमा नलगाउन अन्तरिम आदेस दिएको छ ।

नेकपा बिबाद सकिए पछी पनि एमालेमै बसेका ७ जना मन्त्रीले अब कामकाज गर्न नपाउने भएका छन।

सर्वोच्चको आदेशपछि गृहमन्त्री रामबहादुर थापा बादल, उद्योगमन्त्री लेखराज भट्ट, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, शहरी विकासमन्त्री प्रभु साह, खानेपानी मन्त्री मणि थापा, श्रममन्त्री गौरीशंकर चौधरी र युवा तथा खेलकुद मन्त्री दावा लामा मन्त्री पदबाट मुक्त भएका छन् ।

  • प्रकाशित मिति : जेठ ६, २०७८, बिहीवार ०९:५६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८