जेष्ठ १०,२०७८ -केपी शर्मा नवलपुर । नवलपुरको गैंडाकोमा रहेको प्रसिद्ध धार्मिक स्थल मौलाकालिका मन्दिरलाई लक्षित गरि निर्माण हुन लागेको केवलकार १ बर्ष भित्रमा निर्माण सम्पन्न गरिने भएको छ । केवलकार निर्माणका लागि मौलाकली केबलकार पालीले सोमबारबाट निर्माण क्षेत्रमा पर्ने...
जेष्ठ १०,२०७८ चितवन । प्रतिबन्धित तयारी जालको प्रयोग गरि नारायणी नदिमा माछा मार्ने २४ जना पक्राउ परेका छन। भरतपुर महानगरपालिका २६ स्थिति भगेरीथानबाट सोमबार राती ३ बजेको समयमा निजहरुलाई पक्राउ गरिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए।...
बीएन्डसीलाई प्रधानमन्त्री ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको ठाडो निर्देशनमा नियमविपरीत सम्बन्धन दिने चलखेल भइरहेको छ । जेष्ठ १०, २०७८ झापास्थित बीएन्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीका सहयोगी प्रीतम सुवेदीलाई धम्की दिएका छन् । प्रसाईंले...
ओलीकै पालामा दुई पटक सभा विघटन जेष्ठ १०,२०७८ काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीद्वारा संसद विघटन भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ वमोजिम प्रधानमन्त्रीमा दाबी गर्ने एमाले...
जेष्ठ १०,२०७८ एउटै घरमा बस्ने १५ जनामा संक्रमण, नगरपालिकाले गर्यो टोलभरको पिसिआर बागलुङ- एउटै घरमा बस्ने १५ जनामा कोरोना संक्रमण देखिएपछि बागलुङ नगरपालिकाले टोलबासीको पिसिआर गराएको छ । बागलुङ नगरपालिका वडा नम्बर २ को श्रीनगरटोलमा साताअघि एकै घरका १५ जनामा...
जेष्ठ १०,२०७८ नेपालमा कोरोना भाइरस संक्रमणको नयाँ लहर तिब्र रुपमा फैलिरहँदा बेलायतले २० लाख डोज अस्ट्राजेनेका खोप पठाउने भएको छ । विश्व स्वास्थ्य संगठनले नेपाललाई अन्तर्राष्ट्रिय सहयोग आवश्यक भएको प्रतिक्रिया दिएको एक सातापछि बेलायतले विश्व स्वास्थ्य संगठनको कोभ्याक्स कार्यक्रम मार्फत...
जेष्ठ ९,२०७८ चितवन । आज एकै दिनमा ७६६४ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या ३ लाख ९१ हजार ३४८ रहेको छ । यो ७६।३ प्रतिशत हो । स्वास्थ्य मन्त्रालयका अनुसार थप ७९१४ जनामा कोरोना भाइरसको संक्रमण...
जेष्ठ ९ ,२०७८ चितवन । पछिल्लो चौबीस घन्टामा चितवनमा ३३० जनाको पिसिआर परिक्षण गर्दा ४९ र ३० एन्टिजेन परिक्षा गर्दा २ जना गरि ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज जिल्लाका विभिन्न अस्पतालहरुमा थप ११ जना कोरोना...
जेष्ठ ९,२०७८ प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६(५) रास्ट्रपतिको स्वोबिबेक अधिकार भएकोले प्रधानमन्त्री नियुक्तिको आधार ठहर गर्ने राष्ट्रपतिको अधिकारबारे कहीँ उजुर बाजुर नलाग्ने बताएका छन। आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले धारा ७६ (५) को प्रधानमन्त्री नियुक्ति राष्ट्रपतिको स्वविवेकीय अधिकार...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८