• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
जोर्डनसँग नेपालको हार
  • खबरदाता

जेष्ठ २५,२०७८ फिफा विश्वकप–२०२२ को छनौट खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ । कुवेतमा सोमबार राति सकिएको खेलमा नेपाल जोर्डनसँग ३–० गोलले पराजित भएको हो । जोर्डनलाई जित दिलाउन बाहा फाइजल सिफले दुई गोल गर्दा याजन अल अरबले एक गोल...

देउवामा कांग्रेसी चेतना हराएकै हो त ?

प्रधानमन्त्री बनाइदिने आश्वासन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेबाट निकालिएका नेता माधव नेपालले दिइरहेका छन् जेष्ठ २५,२०७८/ नारायण प्रसाद दाहाल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अहिले प्रधानमन्त्री बन्ने लोभमा सर्वोच्च अदालततिर नजर पसारिरहेका छन् । उनलाई प्रधानमन्त्री बनाइदिने आश्वासन...

आज ६९५१ निको भए, ९२ जनाको मृत्यु
  • खबरदाता

आज २४ प्रतिशतमा संक्रमण जेष्ठ २४ ,२०७८ चितवन । आज एकै दिनमा ६९५१ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ४ लाख ९७ हजार ९ सय ६० रहेको छ । यो ८४.२ प्रतिशत हो । स्वास्थ्य...

चितवनका १३४ जनामा संक्रमण पुष्टि
  • खबरदाता

जम्मा ७२० नमूना परिक्षण भएका मध्ये १३४ जना अर्थात १८ प्रतिशत संक्रमीत भए। जेष्ठ २४,२०७८ चितवन । सोमबार चितवनमा ६२९ जनाको पिसिआर परिक्षण गर्दा ११२ र ९१ को एन्टिजेन परिक्षा गर्दा २२ जना गरि थप १३४ जनामा कोरोना भाइरस संक्रमण...

सबैलाई निशुल्क उपचार : मन्त्री तामाङ
  • खबरदाता

जेष्ठ २४,२२०७८ नव नियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री सेर बहादुर तामाङले आफु सबैलाई निशुल्क उपचार पुर्‍याउन लागि पर्ने बताएका छन। सोमबार स्वास्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा तामाङले सो कुरा बताएका हुन। उनले सबैलाई बिमाको पहुँच सम्म पुर्‍याएर निशुल्क उपचार गराउनु...

गोहीको आक्रमणबाट चितवनमा एक पुरुषको मृत्यु
  • खबरदाता

जेष्ठ २४,२०७८ चितवन । चितवन राष्ट्रिय निकुञ्ज स्थिति राप्ती नदिमा गोहिको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका २४ को ध्रुव भन्ने क्षेत्रमा गोहीको आक्रमणबाट भरतपुर महानगरपालिका–२५ का ३५ वर्षीय छन्नुराम बोटेको मृत्यु भएको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र...

अमेरिका र भारतमा संक्रमणदर घट्दो
  • खबरदाता

जेष्ठ २४,२०७८ अमेरिकामा र भारतमा कोरोना सङ्क्रमण घट्दो क्रममा रहेको छ । गएको २४ घण्टामा भारतमा १ लाख २ हजार भन्दा कममा सङ्क्रमण देखियो । यसै गरी अमेरिकामा पनि ६ हजार ५ सय भन्दा कममा सङ्क्रमण देखिएको छ । अमेरिका...

ओलीको ६ बुँदे एकता प्रस्तावले जोगाउला एमाले ?

जेष्ठ २४ ,२०७८ एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई एकजुट बनाउने उद्देश्यसहित लकचता अपनाउँदै ६ बँदे प्रस्तावसहितको एकता आह्वान गरेका छन् । अध्यक्ष ओलीले आफू जुनसुकै मूल्य चुकाएर पनि एमालेलाई एकजुट राख्न प्रतिबद्ध रहेको बताएका छन् । अध्यक्ष...

महन्थ ठाकुर पक्षका चार मन्त्री बरखास्त
  • खबरदाता

जेष्ठ २४ ,२०७८ प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जसपा अध्यक्ष महन्थ ठाकुर पक्षका एक मन्त्रीसहित तीन राज्यमन्त्रीलाई बर्खास्त गरेका छन् । मुख्यमन्त्री राउतले आइतबार साँझ ठाकुर समूहबाट मन्त्री बनेका जितेन्द्र सोनल, डिम्पल झा, अभिराम शर्मा र सुरेश मण्डललाई बर्खास्त...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८