जेष्ठ २६, २०७८ विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको गति मुलुकमा क्रमशः न्यून हुँदै गएपछि सरकारले जारी निषेधाज्ञालाई विस्तारै खुकुलो बनाउँदै लैजाने योजना अघि सार्ने भएको छ । गृह मन्त्रालयका अनुसार मुलुकभर जारी गरिएको निषेधको आदेश कार्यान्वयन र सङ्क्रमणको अवस्थाबारे...
जेष्ठ २६, २०७८ प्रतिनिधिसभा विघटनले निम्त्याएको राजनीतिक तथा संवैधानिक संकट र तीब्र रुपमा बढेको दलीय ध्रुवीकरणले मुलुक अन्योलतामा फसेका बेला पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा।बाबुराम भट्टराईले राष्ट्रिय स्वाधिनतामाथि गम्भीर खतराको संकेत गरेका छन। जेठ...
जेष्ठ २६, २०७८ काठमाडौँ । धेरैलाई लागेको छ, नेकपा एमाले फुटिसक्यो । माधव नेपालले नयाँ पार्टी गठन गर्दै छन् । त्यस दलले केपी शर्मा ओली नेतृत्वको दललाई आउँदो चुनावमा शिर उठाउन पनि दिने छैन । नेपाली कांग्रेसमा त अहिलेदेखि नै...
जेष्ठ २५,२०७८ चितवन । चितवन जिल्लामा आज एकै दिन ३ हजार भन्दा धेरैले कोरोना बिरुद्धको खोप लगाएका छन। मंगलबारबाट सरकारले देशै भर भेरोसेल खोप लगाउने कार्यतालिका तय गरेको थियो। सोही अनुसार जिल्लामा पनि ६२ देखि ६४ बर्ष उमेर समुहकालाई खोप...
जम्मा ६५७ नमूना परिक्षण भएका मध्ये ८६ जना अर्थात १३ प्रतिशत संक्रमीत भए । जेष्ठ २५,२०७८ चितवन । मंगलवार चितवनमा ५७४ जनाको पिसिआर परिक्षण गर्दा ६० र ८३ को एन्टिजेन परिक्षा गर्दा २६ जना गरि थप ८६ जनामा कोरोना भाइरस...
आज २९ प्रतिशतमा संक्रमण जेष्ठ २५ ,२०७८ चितवन । आज एकै दिनमा ६५७० जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ५ लाख ४ हजार ५ सय ३० रहेको छ । यो ८४.७ प्रतिशत हो । स्वास्थ्य...
जेष्ठ २५,२०७८ एमालेको माधवकुमार नेपाल पक्षले नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालको बचाउ गरेको छ । माधव पक्षले जारी गरेको वक्तव्यमा प्रधानमन्त्री केपी ओलीमाथि सर्वोच्च अदालतको फैसलापछि नेकपा माओवादी केन्द्रसँग एकीकरणका प्रयास गरेका भन्ने विषयमा प्रश्न तेस्र्याइएको छ । अध्यक्ष...
जेष्ठ २५,२०७८ सरकारमा गएपछि जनता समाजवादी पार्टी ( जसपा ) को महन्थ ठाकुर–राजेन्द्र महतो पक्षभित्र असन्तुष्टि देखिएको छ। पूर्व राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका ६ सदस्यमध्ये एक राजकिशोर यादव सरकारमा जान पाएनन् । सोही अध्यक्ष मण्डलका अर्का एक सदस्य...
जेष्ठ २५,२०७८ भारतमा दुई महिना भन्दा बढी समयको अन्तरालमा दैनिक कोरोना सङ्क्रमितको दर एक लाख भन्दा कम देखिएको छ। भारतमा सङ्क्रमित हुने क्रममा सातामा ३३ प्रतिशत गिरावट आएको छ । गएको एक सातामा संसार भरीनै कोरोना महामारीको दर घटेको भए...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८