• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
राजेन्द्र महतोको कथित मुक्ति आन्दोलन स्वीकार्य छैन :वामदेव गौतम
  • खबरदाता

जेष्ठ २२,२०७८ चितवन । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले उपप्रधानमन्त्री राजेन्द्र महतोले भनिरहेको मुक्ति आन्दोलनले नेपाललाई विखण्डन गर्ने भएको बताएका छन्। शनिबार सामाजिक सञ्जालमार्फत गौतमले नेपाललाई विघटन गर्ने आन्दोलनलाई कुनै पति देशभक्त नेपालीका निम्ति स्वीकार्य नहुने बताएका हुन। शुक्रबार उपप्रधानमन्त्रीको...

चितवनमा परिक्षण घट्यो, आज ६३ जनामा संक्रमण
  • खबरदाता

आज चितवनमा जम्मा ३८४ नमूना परिक्षण भएका मध्ये ६३ जना अर्थात १६.४ प्रतिशत संक्रमीत भए। जेष्ठ २२,२०७८ चितवन । सनिवार चितवनमा ३६९ जनाको पिसिआर परिक्षण गर्दा ४८ र २४ को एन्टिजेन परिक्षा गर्दा १५ जना गरि थप ६३ जनामा कोरोना...

चितवनका दुई लायन्स क्लबले बाँडे स्वास्थ्य सामाग्री

  जेष्ठ २२,२०७८ – टिकादत्त तिमिल्सिना लायन्स क्लब अफ चितवन चौतारी र लायन्स क्लब अफ चितवन नवलपुर समृद्धिले कोरोना भाइरस बिरुद्ध स्वास्थ्य सामाग्री सहयोग गरेका छन । सनिवार नवलपुरको गैंडाकोटमा आयोजित एक कार्यक्रमा गैंडाकोट नगरपालिका मार्फत हुने गरि दुई ओटा...

तामाङले पाए क्षतिपूर्ति ! दम्पती नै मन्त्री
  • खबरदाता

जेष्ठ २२, २०७८ प्रधानमन्त्री केपी शर्मा ओलीले शेरबहादुर तामाङलाई दोहोरो क्षतिपूर्ति दिएका छन् । कार्यकालको पहिलो वर्षमै कानुनमन्त्री बनाइएका तामाङ केही समयमै सामान्य बोलीको विवादमा परेर नैतिकता प्रदर्शन गरी राजीनामा दिएका थिए । अरु नेताहरुले पदमा टाँस्सिनका लागि अनेक हर्कत...

काम चलाउ सरकारका मन्त्रीले लिए सपथ
  • खबरदाता

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। जनता समाजवादी पार्टी (जसपा)का १० जनासहित प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन्। जेष्ठ २१,२०७८ पुनर्गठित मन्त्रिपरिषद्मा तीन जना उपप्रधानमन्त्रीसहित १२ मन्त्री र दुई जना राज्यमन्त्री छन्। विष्णु पौडेल उपप्रधानसहित अर्थ, रघुवीर महासेठ...

सक्रिय संक्रमीत एक लाख भन्दा थोरै
  • खबरदाता

जेष्ठ २१ ,२०७८ चितवन । आज एकै दिनमा ८६६३ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या ४ लाख ७६ हजार १३० रहेको छ । यो ८१.९ प्रतिशत हो । स्वास्थ्य मन्त्रालयका अनुसार थप ६६५३ जनामा कोरोना भाइरसको...

तेस्रो र चौथो लहरको जोखिममा बालबालिका पर्नसक्ने : स्वास्थ्य मन्त्रालय
  • खबरदाता

जेष्ठ २१,२०७८ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तेस्रो र चौथो लहरमा बालबालिकाहरु संक्रमणमा पर्नसक्ने अनुमान गरेको छ । यस्तो अवस्थालाई दृस्टीगत गर्दै सोअनुसारकै तयारी गर्न सबै अस्पताल तथा स्वास्थ्य संस्थाहरुलाई मन्त्रालयले निर्देशन दिएको छ । आफुले स्वीकृत पाएको शैयाको कम्तिमा २०...

कोरोना परीक्षण गर्न नमानेका दुई जनाको मृत्यु

जेष्ठ २१,२०७८ कोरोनाको परीक्षण गर्न अस्वीकार गरेका दुई पुरुषको मृत्यु भएको छ । एन्टिजेन परीक्षणका लागि स्वास्थ्यकर्मीको टोली गाउँमै गएको समयमा परीक्षणका लागि गरिएको आग्रह अस्वीकार गरेका फिदिम नगरपालिका–८ का दुई पुरुषको बिहीबार मृत्यु भएको हो । उनीहरुलाई कोरोनाको लक्षणसँग...

जनमोर्चाले हटाएका सांसद थापा सर्बोच्चमा
  • खबरदाता

गण्डकी प्रदेश सभा सदस्यबाट हटाइएका राष्ट्रिय जनमोर्चाका नेता कृष्णबहादुर थापा सर्वोच्च अदालत पुगेका छन्।  जेष्ठ २१,२०७८ थापाले आफूलाई असंवैधानिक तरिकाले कारबाही गरिएको जनाउँदै शुक्रबार सर्वोच्चमा रिट दायर गरेका छन्। उनले रिटमा पार्टी नछोडेको र प्रदेश सभामा पार्टीको ह्विप पनि उल्लंघन...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८