जेष्ठ २३,२०७८ प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी कमिटी र जनसंगठनहरु २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्काउने घोषणा गरेका छन् । उनले प्रधानमन्त्री बनाउन माग गर्दै सर्बोच्चमा परेको रिटबाट हस्ताक्षर फिर्ता लिन प्रस्ताव गर्दै सो घोषणा गरेका हुन।...
आज २८.९ प्रतिशतमा संक्रमण जेष्ठ २३ ,२०७८ चितवन । आज एकै दिनमा ६६३६ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या ४ लाख ९१ हजार ९ रहेको छ । यो ८३.५ प्रतिशत हो । स्वास्थ्य मन्त्रालयका अनुसार थप...
जेष्ठ २३,२०७८ नेकपा एमालेको माधब कुमार नेपाल समुहले सर्बोच्च अदालतमा परेको रिटबाट कुनै पनि हालतमा हस्ताक्षर फिर्ता नहुने बताएका छन। साथै पार्टीको बैठकले १० बुदे प्रस्ताव पनि सार्बजनिक गरेको छ । शनिबार बसेको नेपाल समुहको स्थायी कमिटी बैठकले सो कुराको...
आज चितवनमा जम्मा २१४ नमूना परिक्षण भएका मध्ये ५० जना अर्थात २३.३६ प्रतिशत संक्रमीत भए। जेष्ठ २३,२०७८ चितवन । आज चितवनमा २०८ जनाको पिसिआर परिक्षण गर्दा ४७ र ६ को एन्टिजेन परिक्षा गर्दा ३ जना गरि थप ६३ जनामा कोरोना...
जेष्ठ २३,२०७८ चितवन । जिल्ला ट्राफिक प्रहरी कार्याल चितवनले हराएको मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । दैनिक चेकजाँचका क्रममा गत चैत्र १४ गते नारायणगढको सहिद चोकबाट प्रदेश २-०३-००५ प ९८३४ नम्वरको रोयल मोटर साइकल प्रहरीले नियन्त्रणमा लिएको...
जेष्ठ २३,२०७८ सोह्र वर्ष अघि ४२ जनाको ज्यान जाने गरी माडीको बाँदरमुढेमा भएको घटनाका पीडितहरुले आफ्नो समस्या जस्ताको तस्तै रहेको गुनासो गरेका छन् । तत्कालीन विद्रोही माओवादीले यात्रुबाहक बसलाई लक्षित गरी विस्फोट गराउँदा ७५ जना घाइतेसमेत भएका थिए । घटना...
जेष्ठ २३,२०७८ नेकपा एमालेका नेता तथा पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले आफु अब पुरानो एमाले पार्टीको महासचिवको हैसियतमा बसेर बसेर काम गर्नुपर्ने अवस्था आएको बताएका छन। केपी ओलीका बिश्वास पात्रका रुपमा चिनिने पोखरेल हालै मन्त्रिपरिषद् पुनर्गठन हुँदा बाहिरिएका हुन् । उनले...
जेष्ठ २२,२०७८ नेपाल आयल निगमले निषेधाज्ञाको बीचमै दोस्रोपटक पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । डिजेल, पेट्रोल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटरमा दुई रुपैयाँले बृद्धि गरिएको निगमले जनाएको छ । मूल्यबृद्धिपछि पेट्रोलको मूल्य प्रतिलिटर १२५, डिजेल तथा मट्टितेलको १०८...
जेष्ठ २२ ,२०७८ चितवन । आज एकै दिनमा ८२४३ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या ४ लाख ८४ हजार ३७३ रहेको छ । यो ८२।८ प्रतिशत हो । स्वास्थ्य मन्त्रालयका अनुसार थप ५०४२ जनामा कोरोना भाइरसको...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८