• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
चितवनमा ८२ संक्रमीत थपिए , ८ को मृत्यु
  • खबरदाता

संक्रमण दर १४ प्रतिशत । जेष्ठ २७,२०७८ चितवन । चितवनमा ४९७ जनाको पिसिआर परिक्षण गर्दा ५८ र ८४ को एन्टिजेन परिक्षा गर्दा २४ जना गरि थप ८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज जिल्लाका विभिन्न अस्पतालहरुमा थप...

बिपन्न परिवारलाई ‘नमस्ते ग्रुप’ को राहत
  • खबरदाता

जेष्ठ २७,२०७८ चितवन । नमस्ते ग्रुप नामक सस्थाले १०५ बिपन्न परिवारलाई खाध्य सामाग्री बितरण गरेको छ । चितवनका युवा व्यवसायी तथा पेशाकर्मीकोहरु सम्मीलित नमस्ते ग्रुपले भरतपुर महानगरपालिका वडा नम्बर २ स्थित आंँपटारीमा बसोबास गर्ने १०५ परिवारलाई बिहिवार राहत सामाग्री वितरण...

ग्रामीण भेगका यी १० जिल्लामा ह्वात्तै बढ्यो कोरोना

जेष्ठ २७ ,२०७८ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण गाउँगाउँमा तीव्र रूपमा फैलिएको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा।कृष्णप्रसाद पौडेलले सहरमा केही कम भए पनि गाउँमा कोरोना सङ्क्रमण तीव्र भएको जानकारी दिँदै अब गाउँबाट सहरमा...

बुधबार ५७६८ निको भए, ८१ को मृत्यु
  • खबरदाता

आज २८.६ प्रतिशतमा संक्रमण जेष्ठ २६ ,२०७८ चितवन । आज एकै दिनमा ५७६८ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ५ लाख १० हजार २९८ रहेको छ । यो ८५।२ प्रतिशत हो । स्वास्थ्य मन्त्रालयका अनुसार...

चितवनमा कोरोनाका बिरामी १७३० जना मात्र
  • खबरदाता

जम्मा ६१७ नमूना परिक्षण भएका मध्ये ८० जना अर्थात १३ प्रतिशत संक्रमीत भए। जेष्ठ २६,२०७८ चितवन । चितवनमा ५६५ जनाको पिसिआर परिक्षण गर्दा ६३ र ५२ को एन्टिजेन परिक्षा गर्दा १७ जना गरि थप ८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि...

चितवनमा असार ३ गतेसम्म निषेधाज्ञा थपियो
  • खबरदाता

जेष्ठ २६,२०७८ चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले असार ३ गते सम्म निषेधाज्ञालाई थप गरेको छ । जिल्लामा कोरोनाको संक्रमण दर केहि घटेपनि नियन्त्रणमामा नआइसकेको र जोखिम कायमै रहेको भन्दै प्रशासनले असार ३ गते राती १२ बजे सम्मको लागि जिल्ला...

संक्रमित घरमै,स्थानीय सरकारका आइसोलेसन रित्तै
  • खबरदाता

जेष्ठ २६, २०७८ तनहुँ– तनहुँको भीमाद नगरपालिकामा १७४ जना कोरोनाका सक्रिय संक्रमित छन् । तीमध्ये ४ जना संक्रमित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौताराको आइसोलेसनमा छन् । बाँकी सबै होम आइसोलेसनमा । नगरपालिकाले भीमाद बजारस्थित भीमाद प्राथमिक स्वास्थ्य केन्द्रमा...

केन्द्रदेखि प्रदेशसम्म विपक्षी मोर्चाबन्दी

जेष्ठ २६, २०७८ प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेकै माधवकुमार नेपाल समूह, जनता समाजवादीको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाले गठबन्धन कसिलो बनाउँदै लगेका छन्। पार्टीभित्र मात्र नभएर मुलुकमा समेत स्वेच्छाचारी ढंगले शासन व्यवस्था सञ्चालन...

एफडीआईका लागि राष्ट्र बैंकबाट स्वीकृति लिनु नपर्ने

जेष्ठ २६, २०७८ नेपाल राष्ट्र बैंकले प्रत्यक्ष विदेशी लगानी भित्र्याउन सहज बनाउँदै नेपाल राष्ट्र बैंकबाट पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था हटाएको छ । यसका लागि ‘नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली– २०७८’ मंगलवारदेखि कार्यान्वयनमा ल्याएको छ । पहिला...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८