आज २३.३४ प्रतिशतमा संक्रमण। जेष्ठ २९ ,२०७८ चितवन । आज एकै दिनमा ६२९५ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ५ लाख २७ हजार १११ रहेको छ । यो ८६.९ प्रतिशत हो। स्वास्थ्य मन्त्रालयका अनुसार थप...
संक्रमण दर १४.२८ प्रतिशत । जेष्ठ २९,२०७८ चितवन । चितवनमा ३०७ जनाको पिसिआर परिक्षण गर्दा ३४ र २९ को एन्टिजेन परिक्षा गर्दा १४ जना गरि थप ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज जिल्लाका विभिन्न अस्पतालहरुमा...
जेष्ठ २९,२०७८ शुक्रबार बागमती प्रदेश सभा बैठकमा प्रदेश सभा सदस्य नरोत्तम वैद्यले दिएको विवादास्पद अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्न नेपाली काङ्ग्रेसले निर्देशन दिएको छ । सनिवार कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै वैद्यले प्रदेश सभामा दिएको अभिव्यक्तिप्रति ध्यानाकर्षण...
जेष्ठ २९,२०७८ बागमती प्रदेश सभाको बैठकमा एक जना सदस्यले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति दिएको अभिव्यक्ति प्रती नेकपा एमाले गम्भीर ध्यानाकर्षण भएकोजनाएको छ । बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले प्रदेशसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या सम्म गर्न दिएको धम्कीलाई आपराधिक,...
जेष्ठ २९,२०७८ नेपाली कांग्रेसका बाग्मती प्रदेशका सांसद नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्न आफू तयार रहेको बताएका छन् । बाग्मती प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि छलफल क्रममा शुक्रबार भाग लिँदै कांग्रेस सांसद वैद्यले ओलीको हत्याका लागि आफू...
जेष्ठ २९,२०७८ जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूह नयाँ दल दर्ता तयारीमा जुटेको छ । जसपामा अल्पमतमा रहेका ठाकुर र महतो समूह निर्वाचन आयोगमा केन्द्रीय कार्यकारिणी समिति बहुमत सदस्यको हस्ताक्षर बुझाउन नसकेपछि नयाँ...
जेष्ठ २९,२०७८ सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले केही दिन अघि मात्र ‘डिजिटल सिटिजन’ अभियान अन्तर्गत अनलाईन बीमा दाबी सेवाको शुभारम्भ गरेको छ । हालको असहज परिस्थिती एवम् आजको आवश्यकतालाई ध्यानमा राख्दै आफ्नो सेवालाई समयानुकूल परिस्कृत गर्दै सहज तथा सर्वसुलभ गराउन थालिएको...
जेष्ठ २९,२०७८ फ्रेन्च ओपन टेनिसमा राफेल नाडालको सनसनीपूर्ण विजय यात्रामा नोभाक जोकोभीकले पूर्ण विराम लगाएका छन् । जोकोभीकले शुक्रवार राती भएको फाइनलमा नाडाललाई ३–६,६–३,७–६,६–२ ले पराजित गरे । नाडालको रोनाल्ड ग्यारोस टेनिस कोर्टमा खेलेको १ इ ८ खेलमा यो तेस्रो...
जेष्ठ २९,२०७८ इटालीले युरो कप फुटबलमा विजयी सुरुवात गरेको छ । कोरोना महामारीका बिच युरोपका विभिन्न सहरमा जारी प्रतियोगिताको उद्घाटन खेल इटालीको रोममा भएको हो। घरेलु भूमिमा इटालीले टर्किमाथि ३–० को जित हात पारेको हो । युरो कपको इतिहासमै इटालीको...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८