जेष्ठ २९,२०७८
फ्रेन्च ओपन टेनिसमा राफेल नाडालको सनसनीपूर्ण विजय यात्रामा नोभाक जोकोभीकले पूर्ण विराम लगाएका छन् । जोकोभीकले शुक्रवार राती भएको फाइनलमा नाडाललाई ३–६,६–३,७–६,६–२ ले पराजित गरे ।
नाडालको रोनाल्ड ग्यारोस टेनिस कोर्टमा खेलेको १ इ ८ खेलमा यो तेस्रो पराजय हो । उनले पछिल्ला चार संस्करण सहित १३ पटक फ्रेन्च ओपन टेनिसको उपाधि जिती सकेका थिए । फाइनलमा जोकोभीकको भिडन्त स्टेफाने सिटसिपाससंग हुने छ ।
सेमिफाइनलमा अलेक्जेन्डर जभेरेभलाई हराउँदै स्टेफानो ग्रान्डस्लाम टेनिसको फाइनलमा प्रवेश गर्ने पहिलो ग्रीक खेलाडी भएका छन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८