• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
थप २९१८ जनामा संक्रमण , ५१४७ निको भए
  • खबरदाता

आज १९ प्रतिशतमा संक्रमण। जेष्ठ ३१ ,२०७८ चितवन । आज एकै दिनमा ५१४७ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ५ लाख ३६ हजार २५२ रहेको छ । यो ८७.८ प्रतिशत हो। स्वास्थ्य मन्त्रालयका अनुसार थप...

चितवनमा ७५० को परिक्षण, ९२ संक्रमित
  • खबरदाता

संक्रमण दर १२ प्रतिशत । जेष्ठ ३१,२०७८ चितवन । चितवनमा ६९३ जनाको पिसिआर परिक्षण गर्दा ७२ र ५७ को एन्टिजेन परिक्षा गर्दा २० जना गरि थप ९२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज जिल्लाका विभिन्न अस्पतालहरुमा थप...

सङ्क्रमित सङ्ख्या निरन्तर ओरालो

जेष्ठ ३१,२०७८ कोरोना सङ्क्रमित हुनेको सङ्ख्या घट्दै गएको छ । विगत २४ घण्टामा थप दुई हजार ४०७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने तीन हजार ९९४ जना सङ्क्रमणबाट मुक्त भएका छन् । नेपालमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या छ लाख...

लचिलो बन्दै नेपाल पक्ष, ओलीमाथि दबाब

जेष्ठ ३१,२०७८ एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले पार्टी एकताका लागि ६ बुँदे प्रस्ताव गरे पनि त्यसलाई अस्वीकार गर्दै आएको माधव नेपाल पक्ष तीन दिनयता केही लचिलो देखिएको छ । नेपाल पक्षले एकताका लागि ओलीमाथि दबाब पनि बढाएको छ ।...

एसईईको नतिजा साउन १५ भित्र

जेष्ठ ३१,२०७८ राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)का विद्यार्थीको परीक्षाफलसम्बन्धी सम्पूर्ण कार्य आगामी साउन १५ भित्र पूरा गर्ने भएको छ । विद्यालयले गरेको विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कन, जिल्ला समन्वय एकाइमा त्यसको अभिलेख तथा बोर्डबाट आवश्यक सबै...

निजीक्षेत्रलाई ५ जलविद्युत् आयोजना दिइने
  • खबरदाता

जेष्ठ ३१,२०७८ काठमाडौं । सरकारले आफैले अध्ययन गरेको विभिन्न ५ जलविद्युत््योजनालाई खुला प्रतिस्पर्धाबाट निजीक्षेत्रलाई निर्माण तथा सञ्चालन गर्न दिने भएको छ । सरकारले दुई चरणमा गरेर १६९ दशमलव ४२ मेगावाट क्षमताको ५ आयोजनालाई प्रतिस्पर्धाबाट निजीक्षेत्रलाई निर्माण गर्न दिने भएको हो...

ब्राजिलको विजयी सुरुवात
  • खबरदाता

जेष्ठ ३१,२०७८ आयोजक देश ब्राजिलले उत्कृष्ट सुरुवात गर्दै कोपा अमेरिका कप फुटबलमा उपाधि रक्षाको सम्भावना देखाएको छ । भेनेजुएला विरुद्धको कोपा अमेरिका फुटबलको उद्घाटन खेलमा ब्राजिल ३–० को जित हात पार्न सफल भयो । खेलको २३ औ मिनेटमा मार्कीन्होसको गोलमा...

अस्ट्रिया र नेदरल्यान्डको जित
  • खबरदाता

जेष्ठ ३२,२०७८ युरोकप फुटबलको समूह सिको खेलमा अस्ट्रिया र नेदरल्यान्डले जित हात पारेका छन् । आइतबार राती भएको खेलमा नेदरल्यान्डले यक्रुेनलाई ३–२ ले हरायो भने त्यसै दिन भएको खेलमा अस्ट्रिया नर्थ मेसोडेनियामाथिको खेलमा ३–१ को जित हात पार्न सफल भयो...

उत्कृष्ट कम ब्याक गर्दै जोकोभीकले जिते उपाधि
  • खबरदाता

जेष्ठ ३१,२०७८ सर्व खेलाडी नोभाक जोकोभीकले यस वर्षको फ्रेन्च ओपन टेनिसको उपाधि जितेका छन् । उनको यो १९ औ ग्रान्डस्लाम उपाधि हो । आइतबार राती रोनाल्डग्यारोसमा भएको फाइनलमा उनले ग्रिसका स्टेफानो सिटसीपासलाई ६–७,२–६,६–३,६–२, ६–४ ले हराए । सिटसीपासको यो पहिलो...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८