• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

चितवनका विभिन्न अस्पतालमा ५ को मृत्यु

  • खबरदाता

चितवनका विभिन्न अस्पतालमा ५ को मृत्यु

 

संक्रमण दर १४.२८ प्रतिशत ।

जेष्ठ २९,२०७८

चितवन । चितवनमा ३०७ जनाको पिसिआर परिक्षण गर्दा ३४ र २९ को एन्टिजेन परिक्षा गर्दा १४ जना गरि थप ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आज जिल्लाका विभिन्न अस्पतालहरुमा थप ५ जना कोरोना संक्रमितहरुले ज्यान गुमाएका छन ।

स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिकामा ३१ जना संक्रमीत थपिए भने खैरहनिमा २,माडिमा १० ,रत्ननगरमा २ ,राप्तीमा १ र कालिकामा २ जनामा संक्रमण पुष्टि भएको हो ।

चितवनका विभिन्न अस्पतालमा १११ जनाको आइसियुमा , जसमा ३८ जनाको भेन्टिलेटर र ४६ जनाको एचडियुमा उपचार भइरहेको छ । अहिले चितवनमा सक्रिय संक्रमीत १७०० जना रहेका छन।

चितवनका विभिन्न अस्पतालमा मृत्यु भएका मध्ये चितवनका ३ जना र नवलपरासीका २ रहेका छन।

आज मृत्यु भएका मध्ये भरतपुर अस्पतालमा २ ,चितवन मेडिकल कलेज २ र पुरानो मेडिकल कलेजमा १ जना रहेका छन।

यो सगै चितवनमा कुल मृतकको संख्या २४२ जना पुगेको छ । आज चितवनका अस्पतालहरुबाट थप २४ डिस्चार्ज भएका छन।

  • प्रकाशित मिति : जेठ २९, २०७८, शनिवार १०:१९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८