जेष्ठ ३०,२०७८ रहिम स्टरर्लीङको निर्णायक गोलमा इंग्ल्यान्डले क्रोएसियालाई १–० ले हराउँदै युरो कप फुटबलमा विजयी सुरुवात गरेको छ । साबिक विश्व उपविजेता क्रोएसियाको विरुद्धमा स्टरर्लीङले ५७ औ मिनेटमा केभिन फिलिप्सको पासमा नजिकको दुरीबाट गोल गरे । यस अघि नै इंग्ल्यान्ड...
आज १९.४ प्रतिशतमा संक्रमण । जेष्ठ ३० ,२०७८ चितवन । आज एकै दिनमा ३९९४ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ५ लाख ३१ हजार १०५ रहेको छ । यो ८७.३ प्रतिशत हो । स्वास्थ्य मन्त्रालयका...
संक्रमण दर ८ प्रतिशत । जेष्ठ ३०,२०७८ चितवन । चितवनमा २७९ जनाको पिसिआर परिक्षण गर्दा १९ र ६ को एन्टिजेन परिक्षा गर्दा ५ जना गरि थप २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज जिल्लाका विभिन्न अस्पतालहरुमा थप...
जेष्ठ ३०,२०७८ सर्वोच्च अदालत अन्तर्गतको संवैधानिक इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम कारवाही निष्पक्ष र स्वच्छ नभएको ठहर गरेको छ । पदाधिकारी तथा कर्मचारी नियुक्ति र उनीहरूको खटन पटनको प्रक्रियालगायतका कार्यबाट आयोग निष्पक्ष नभएको ठहर हुने इजलासले स्पष्ट गरेको हो...
जेष्ठ ३०,२०७८ अबको एक साता नेपालको आकाशमा घाम नलाग्ने भएको छ । नेपालमा यस वर्षको मनसुन सुरु भएसँगै यो देशभर फैलने क्रममा रहेको छ । बङ्गालको खाडीबाट भारत हुँदै पूर्वी भेगबाट नेपाल प्रवेश गरेको मनसुनी बादलले आकाश ढाकेका कारण अबको...
जेष्ठ ३०,२०७८ फ्रेन्च ओपन टेनिसको महिला तर्फको उपाधि विना वरियताकी चेक गणतन्त्रकी बारबोरा क्रेज्सीकोभाले जितेकी छिन् । उनको यो खेल जीवनको पहिलो ग्रान्डस्लाम उपाधि हो । शनिवार राती पेरिसको रोनाल्ड ग्यारोस टेनिस कोर्टमा भएको फाइनलमा ३१ औ वरियताकी रुसी खेलाडी...
जेष्ठ ३०,२०७८ युरो कप फुटबलमा उपाधिको दाबेदार बेल्जियमले विजयी सुरुवात गरेको छ । समूह बिको दोस्रो खेलमा बेल्जियमले रुसलाई ३–० ले हराएको हो । रोबर्टो लुकाकुले १० औ मिनेटमा सुरुवाती गोल गरेको खेलमा थोमस मेयुनीयरले ३४ औ मिनेटमा दोस्रो गोल...
जेष्ठ ३०,२०७८ मैदानमै घाइते भएर अस्पताल लगिएका डेनमार्कका क्रिस्चीयन इरिक्सनको स्वास्थ्य अवस्था स्थिर रहेको छ । कोपनहेगनमा जारी खेल इरिक्सन घाइते भए पछि आधा घण्टा स्थगित भएको थियो । पहिलो हाफको पाँच मिनेट बाँकी रहँदा स्थगित सो खेल इरिक्सन होसमा...
जेष्ठ २९,२०७८ चालु युरो कप फुटबल प्रतियोगिताको दोस्रो खेलमा स्वीजरल्यान्ड र वेल्स बिच १–१ गोलको बराबरी भएको छ। बाकु रङ्गशालामा भएको खेलको ४९ औ मिनेटमा बैल एमबोलोको गोलमा स्वीजरल्यान्डले अग्रता लिएको थियो । कियफ मोरेले खेल सकिन १७ मिनेट बाँकी...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८