• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
चितवनमा ८० संक्रमीत थपिँदा ८ को मृत्यु
  • खबरदाता

संक्रमण दर १६ प्रतिशत । असार - १,२०७८ चितवन । मंगलबार चितवनमा ४१८ जनाको पिसिआर परिक्षण गर्दा ५३ र ८४ को एन्टिजेन परिक्षा गर्दा २७ जना गरि थप ८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज जिल्लाका विभिन्न...

निषेधाज्ञामै चितवन कारागारमा ७८ कैदिबन्दी थपिए

असार १, २०७८ कारागार कार्यालय चितवनमा निषेधाज्ञाको समयमा ७८ कैदीबन्दी थपिएका छन् । कार्यालय प्रमुख कमलप्रसाद काफ्लेका अनुसार नवलपुर जिल्ला अदालतबाट १४, चितवन जिल्ला अदालतबाट ६३ र मकवानपुरबाट एक जना कैद सजाय र पुर्पक्षका लागि पठाइएका हुन् । कोरोना कहरका...

एसइईको मूल्यांकनमा ८० नम्बरभन्दा बढी दिँदा कारण खुलाउनुपर्ने

असार १, २०७८ राष्ट्रिय परीक्षा बोर्डले यसपटक माध्यमिक शिक्षा परीक्षा कक्षा १० एसइईको मूल्यांकनका कुनै पनि शिक्षकले आफ्नो विषयमा ८० नम्बरभन्दा धेरै अंक दियो भने कारण खुलाउनुपर्ने नियम बोर्डले तय गरेको छ। बोर्डको आइतबार बसेको बैठकले यसपटकको एसइई परीक्षाको मूल्यांकनको...

तथ्यांकमा जति घटेको छैन संक्रमण

असार १,२०७८ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा कोरोना संक्रमितको संख्या दैनिक घटिरहेको देखिए पनि वास्तविकता त्यस्तो नरहेको सरोकारवालाले औंल्याएका छन्। धुलिखेल अस्पतालका जनस्वास्थ्यविद् डा. विराज कर्माचार्यले कोरोना संक्रमण घट्दो क्रममा रहे पनि देखिएजति दरमा नघटेको बताए। ‘समुदायमा संक्रमण दर बढी...

निषेधाज्ञा लम्बिएपछि व्यापारीले सटर खाली गर्न थाले

असार १,२०७८ सरकारले कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि लगाएको निषेधाज्ञा लम्ब्याउँदै गएपछि व्यापारीहरूले आफूले व्यापार व्यवसाय गर्दै आएको सटर खाली गर्न थालेका छन् । जारी निषेधाज्ञाका कारण सटरको भाडा तिर्न समस्या भएको भन्दै व्यापारीहरूले सटर खाली गर्न थालेका हुन्...

अभिकर्तालाई बीमा समितिको जवाफ ‘संस्थागत अभिकर्ता सम्बन्धी निर्देशिका फिर्ता हुँदैन’

असार १,२०७८ /  मिलन विश्वकर्मा व्यक्तिगत बीमा अभिकर्ताको विरोधलाई लक्षित गर्दैै बीमा समितिले ‘संस्थागत बीमा अभिकर्ता सम्बन्धी निर्देशिका–२०७८’ खारेज नगर्ने बताएको छ । बीमा सम्बन्धी ऐनअनुसार नै उक्त निर्देशिका ल्याएको भन्दै समितिले अभिकर्ताको विरोध नै खेदजनक भएको प्रतिक्रिया दिएको छ...

स्लोभाकियाको अपत्यारिलो अग्रता
  • खबरदाता

स्पेन र स्विडेन गोलरहित भए। असार १,२०७८ युरोप फुटबलको समूह 'ई' मा कम आँकिएको स्लोभाकीयाले अग्रता लिएको छ । सोमबार राती भएको खेलमा स्लोभाकीयाले १० खेलाडीमा सीमित पोल्यान्डलाई २–१ ले हराउन सफल भयो भने अर्को खेलमा स्पेन र स्विडेन बिच...

कोपा अमेरिकामा मेसीको सानदार गोल
  • खबरदाता

असार १,२०७८ कोपा अमेरिका फुटबल प्रतियोगिताको समूह एको खेलमा अर्जेन्टिना र चिली बिच १–१ गोलको बराबरी भएको छ । लीयोनले मेसीले ३३ औ मिनेटमा सानदार गोल गरेको खेलमा एडुवार्डो भर्गासले चीलीका लागि ५७ औ मिनेटमा गोल गर्दै सुखद अनुभुती दिलाए।...

चेकसँग घरेलु टिम स्कटल्यान्डको हार
  • खबरदाता

जेष्ठ ३१,२०७८ चेक गणतन्त्रले युरो कप फुटबलमा विजयी सुरुवात गरेको छ । सोमबार भएको खेलमा चेकले स्कटल्यान्डलाई २–० ले पराजित गरेको हो। चेकका लागि प्याट्रिक स्चिकले दुई अपत्यारिलो गोल गरेका थिए । ९ हजार दर्शकका सामु खेलिएको खेलमा स्कटल्यान्डले लगातार...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८