• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
२० दिन टिकेनन २० मन्त्री

असार ८,२०७८ सर्वोच्च अदालतले २० जना मन्त्रीलाई पद मुक्त गर्न आदेश गरेको छ । सर्बोच्चले नब नियुक्त भएका जसपाका ११ सहित २० मन्त्री पदमुक्त हुने आदेश दिएको हो । जनता समाजबादी पार्टीको सहयोगमा गत जेठ २१ गते पहिलो पटक प्रधानमन्त्री...

चितवनमा संक्रमण दर १५ प्रतिशत
  • खबरदाता

आज गरिएका परिक्षण मध्ये १५.२९ प्रतिशतमा संक्रमण । असार -८ ,२०७८ चितवन । आज चितवनमा ५४३ जनाको पिसिआर परिक्षण गर्दा ७० र ३९ को एन्टिजेन परिक्षण गर्दा १९ जना गरि थप ८९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।...

चिली क्वार्टर फाइनलमा प्रवेश
  • खबरदाता

असार ७,२०७८ चिली कोपा अमेरिका कप फुटबल प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । समूह एको खेलमा उरुग्वेसँग बराबरी गर्दै चिली क्वार्टर फाइनल प्रवेश गरेको हो । चिली २६ औं मिनेटमा भेट्रान स्ट्राइकर रिकार्डो भर्गासको गोलमा अग्रता लिन सफल भएको...

एमाले एकतामा बाधक ओली

असार ७,२०७८ एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नै पार्टी एकतामा बाधक देखिएका छन्। एमालेलाई २०७५ जेठ २ को अवस्थामा फर्काउने सर्वोच्च अदालतको आदेशविरुद्ध भ्याकेट दिएर प्रधानमन्त्री ओली एकतामा बाधक देखिएका हुन्। सर्वोच्च अदालतले फागुन २८ पछि बनाइएको एमाले...

देउवालाई रोक्न निधिको दौडधुप

असार ७,२०७८ नेपाली कांग्रेसभित्र १४औं महाधिवेशनको सरगर्मी सुरु भएको छ । महाधिवेशनको मिति अनुमोदन भएपछि नेताहरूले भेटघाट र दौडधुपलाई तीव्रता दिएका छन् । सभापति शेरबहादुर देउवाले फेरि पनि आफूलाई पार्टी नेतृत्वमा अघि सार्नेगरी छलफल चलाएका छन् भने उनकै समूहमा रहेका...

कोरोना संक्रमणको तेस्रो लहर आउन सक्ने

असार ७,२०७८ दैनिक संक्रमितको संख्या घट्दै गए पनि कोरोना संक्रमण तेस्रो लहरको जोखिम यथावत् रहेको भन्दै सचेत रहन संक्रामक रोग विशेषज्ञ र जनस्वास्थ्य विज्ञहरूले सुझाएका छन् । केही दिनयता संक्रमितको संख्या ओरालो लाग्दो क्रममा रहेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता...

प्रतिनिधिसभा निर्वाचनका लागि ९ अर्ब खर्च

असार ७,२०७८ निर्वाचन आयोगले आगामी कात्तिक र मंसिरका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि अनुमानित खर्चको आँकडा तयार गरेको छ । आयोगले दुई चरणमा गरेर हुने निर्वाचनका लागि करिब ९ अर्ब अर्थात् ८ अर्ब ९८ करोड खर्च अनुमान गरेको हो...

अन्तिम खेलमा जित हात पार्दै डेनमार्क दोस्रो चरणमा
  • खबरदाता

असार ७,२०७८ युरो कप फुटबल सोमबार राती भएको खेलमा रुसलाई ४–१ को फराकिलो गोल अन्तरले हराउँदै डेनमार्कले वेल्ससँगको दोस्रो चरणको भिडन्त पक्का गरेको हो। नाटकीय रहेको समूह बिमा सुरुवाती दुई खेलमा हार सहेर डेनमार्क पुछारमा रहे पनि अन्तिम खेलमा जित...

नयाँ संक्रमीत २२९७, निको भए ३१३० जना
  • खबरदाता

आज २१.०६ प्रतिशतमा संक्रमण। असार ७ ,२०७८ चितवन । आज एकै दिनमा ३१३० जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ५ लाख ५९ हजार ९२८ रहेको छ । यो ८९ .९ प्रतिशत हो। स्वास्थ्य मन्त्रालयका अनुसार...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८