• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
अमेरिकाले दिने १५ लाख डोज खोप सोमबार नेपाल आइपुग्ने

असार २७, २०७८ अमेरिकी सरकारले कोभ्याक्सअन्तर्गतको कोरोना भाइरस विरुद्धको १५ लाख डोज खोप नेपाललाई प्रदान गरेको छ । अमेरिकी खोप उत्पादक कम्पनी जोन्सन एण्ड जोन्सनको खोप ब्रसेल्सबाट स्थानीय समयअनुसार आइतबार नेपालका लागि प्रस्थान गर्ने र सोमबार बिहान नेपाल पुग्ने कार्यतालिका...

अवैध रुपमा प्रयोगमा आएको मोबाइल पहिचान गर्न सुरु

असार २७, २०७८ कर प्रणाली छलेका, नक्कल गरिएका र चोरीका मोबाइल दूरसञ्चार सेवामा प्रयोग गर्न नमिल्ने बनाउने तयारी अन्तिम चरणमा पुगेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले यसका लागि सफ्टवेयर जडान गरिसकेको छ । साउन १ देखि प्रारम्भिक रूपमै भए पनि...

बालबालिका कोरोना सङ्क्रमणको उच्च जोखिममा

असार २७, २०७८ बालबालिका कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेका छन् र उनीहरूलाई कोरोनाबाट बचाउनु अबको महत्त्वपूर्ण कार्य भएको चिकित्सकको सुझाव छ । बालबालिकालाई कोरोनाबाट जोगाउन अभिभावकको भूमिका महत्वपूर्ण हुने विज्ञको सुझाव छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नौ वर्षभन्दा...

काँग्रेस महाधिवेशन :समूहगत व्यवस्थापनमा सकस

असार २७, २०७८ नेपाली काँग्रेसको आसन्न केन्द्रीय महाधिवेशनमा सभापतिका आकाङ्क्षी बढेपछि त्यसलाई व्यवस्थापन गर्न पार्टीभित्रका समूहलाई सकस पर्दै गएको छ । पार्टी सभापति शेरबहादुर देउवाका साथै प्रतिस्पर्धी वरिष्ठ नेता रामचन्द्र पौडेल समूहलाई १४ औँ महाधिवेशनमा आफ्ना समूहबाट सर्वसम्मत सभापतिमा एक...

ओलीले चासो नदेखाएपछि ठाकुर पक्षका मुद्दा ओझेलमा

असार २७, २०७८ सर्वोच्च अदालतको आदेशअनुसार जनता समाजवादी पार्टी ९जसपा० महन्थ ठाकुर पक्ष सरकारबाट बाहिरिएपछि उसका माग सम्बोधन गर्नेतर्फ प्रधानमन्त्री केपी शर्मा ओलीले चासो देखाएका छैनन्। प्रधानमन्त्रीले माग सम्बोधन गर्ने सहमति गरेपछि ठाकुर पक्ष सरकारमा सहभागी भएको थियो। तर सहभागी...

एमाले एकताको भाका आज

असार २७, २०७८ एमालेको एकताका लागि गठित कार्यदल ब्युँतिएको एक साता पुगेको छ। कार्यदलमा रहेका दुवै पक्षका नेताले आइतबार औपचारिक रूपमै एकताको घोषणा हुने बताएका छन्। नेताहरूले यसअघि शनिबार निष्कर्षमा पुग्ने बताए पनि एकता घोषणा भने हुन सकेन। पार्टी अध्यक्ष...

भारतका चार रेलसेवा नेपालका लागि ढुवानीका लागि तत्पर

असार २७, २०७८ नेपाल–भारत रेलसेवा सम्झौता संशोधनलगत्तै भारतका चार रेलसेवा प्रदायक नेपालका लागि कार्गो ढुवानीका लागि तत्पर देखिएका छन् । सम्झौताले भारतका निजी रेलसेवा प्रदायकलाई समेत नेपालको कार्गो ढुवानीको बाटो खोलेपछि भारतीय कम्पनीहरूबीच प्रतिस्पर्धा बढ्ने भएको हो । अहिलेसम्म भारतीय...

आज संक्रमीत हुने २१६९ निको हुने १४३२ जना
  • खबरदाता

आज २० . ८२ प्रतिशतमा संक्रमण। असार २६ ,२०७८ चितवन । आज एकै दिनमा १४३२ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ६ लाख १८ हजार ३१६ रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थप २१६९ जनामा...

चितवनमा १११ थपिँदा ३७ जना निको भए
  • खबरदाता

आज गरिएका परिक्षण मध्ये २३.३६ प्रतिशतमा संक्रमण । असार -२६ ,२०७८ चितवन । आज चितवनमा ४१३ जनाको पिसिआर परिक्षण गर्दा ८८ र ६२ को एन्टिजेन परिक्षण गर्दा २३ जना गरि थप १११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८