असार २८,२०७८ १. सर्वप्रथम सर्वोच्चले गर्न सक्ने पहिलो सम्भावित फैसला भनेको प्रतिनिधिसभा पुनस्र्थापना गर्दै केपी शर्मा ओलीलाई विश्वासको मत लिनुपर्ने हुन सक्छ । ३० वैशाखमा ठूलो दलको हैसियतमा प्रधानमन्त्री बनेका ओलीले संविधानको धारा ७३९३० अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने...
असार २८,२०७८ देशभर कोरोना संक्रमितको संख्या घटेपनि संक्रमणदर स्थिर रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो एक सातालाई आधार मान्दा दैनिक २ हजार ३ सय ३५ जना संक्रमित थपिने गरेका छन् । प्रत्येक पाँच जनामा कोरोना परीक्षण गर्दा...
असार २८,२०७८ निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र०को वैधानिकतामाथि प्रश्न उठाउँदै आयोगमा दर्ता गरिएको निवेदन नै खारेज गरिदिएको छ । आयोगको आइतबार बसेको पदाधिकारी बैठकले संवैधानिक र कानुनी दुवै नजरबाट माओवादी केन्द्र वैध रहेको निष्कर्ष निकालेको हो । माओवादी...
असार २८,२०७८ सुख्खा पहिरो गएपछी नारायणगढ - मुग्लिन सडक खण्ड अबरुद्ध भएको छ । इच्छाकामना गाउँ पालिका ६ कालिखोलामा सोमबार बिहान ४स्३५ बजे पहिरो खस्दा दुइतर्फी बाटो अबरुद्ध भएको चितवन प्रहरीले जनाएको छ । पहिरो पन्छाउने काम चलिरहेको तर...
आज १९.८६ प्रतिशतमा संक्रमण। असार २७ ,२०७८ चितवन । आज एकै दिनमा १५३३ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ६ लाख १९ हजार ८९४ रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थप १८३१ जनामा कोरोना भाइरसको...
आज गरिएका परिक्षण मध्ये १२.२८ प्रतिशतमा संक्रमण । असार - २७ ,२०७८ चितवन । आज चितवनमा ३३३ जनाको पिसिआर परिक्षण गर्दा ४० र ९ को एन्टिजेन परिक्षण गर्दा ३ जना गरि थप ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ...
असार २७,२०७८ चितवनमा माछा मार्ने क्रममा ह्यूम पाईमा पसेका १ पुरुषको मृत्यु भएको छ । भारतपुर महानगरपालिका ३ को बाह्रघरेमा ढलनिकासको लागि नारायणी नदि सम्म लैजान जमिनमुनी गाडीएको ह्यूम पाइपमा माछस मार्न भन्दै छिरेका सोही स्थानका बर्ष ३५ का लाल...
कांग्रेस नेतामा एकअर्कालाई प्रधानमन्त्रीको अफरै अफर असार २७, २०७८ जबजब कांग्रेस महाधिवेशन नजिकिँदै जान्छ, तब नेताहरुले एकअर्कालाई आकर्षक पद प्रस्ताव गर्छन् । खासगरी सभापति पदका अकांक्षीले एकअर्कालाई प्रधानमन्त्री पदको प्रस्ताव गर्दै आएका छन् । संसद्मा पार्टीको उपस्थिति जस्तोसुकै होस्, नेताहरु...
असार २७, २०७८ मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याएपछि नेपाल आयल निगमको करिब ४ अर्ब रुपैयाँ जोगिएको छ। निगमले इन्डियन आयल कर्पोरेसन९आइओसी० बाट डिजेल आयात गर्दा ढुवानी खर्चबापतको ३ अर्ब २४ करोड ४१ लाख रुपैयाँ र तापक्रम तथा...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८