• कात्तिक ९, २०८३, सोमवार Monday, 26 October, 2026

आज २२३९ संक्रमीत हुँदा १३१६ निको भए

  • खवरदाता

आज २२३९ संक्रमीत हुँदा १३१६ निको भए

असार २५ ,२०७८

चितवन । आज एकै दिनमा १३१६ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ६ लाख १६ हजार ९२९ रहेको छ । यो ९४.५ प्रतिशत हुन आउछ ।

स्वास्थ्य मन्त्रालयका अनुसार थप २२३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको कुल संख्या ६ लाख ९४ हजार ३२८ पुगेको छ ।

देश भर ६६५७ को पिसिआर परिक्षण गर्दा १४७९ र ४६५६ जनाको एन्टिजेन परिक्षण गर्दा ७६० जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये चितवनका १०७ जना रहेका छन् ।

आज थप २० जनाको मृत्यु हुँदा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ९३४० पुगेको छ ।

  • प्रकाशित मिति : असार २५, २०७८, शुक्रवार १३:५४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८