भदौ १, २०७८ सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने भएको छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र जनता समाजवादी पार्टी नेपाल (जसपा ) फुटाउने उद्देश्यले अध्यादेश ल्याउन लागेको चर्चा छ । एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष र जसपा नेता महन्थ...
भदौ १, २०७८ यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल खुलाउन कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी०मा सिफारिश गर्ने भएको छ । मंगलवार सीसीएमसीमा ट्रायल खुलाउन सिफारिश गर्न लागिएको विभागका महानिर्देशक नवराज घिमिरेले बताए । निषेधाज्ञा खुलेर चहलपहल बढ्दै गएकाले विभागले...
शाक्यले किन अदालत गुहारे ? उनको पक्षमा आदेश नआए के हुन्छ ? भदौ १, २०७८ नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट आफूलाई हटाएर कुलमान घिसिङलाई नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध हितेन्द्रदेव शाक्य सर्वोच्च अदालत गएका छन् । उनले आफूलाई जबरजस्ती उक्त पदबाट...
भदौ १, २०७८ सरकारले संसद अधिवेशन अन्त्य गरी एमाले फुटाउन अध्यादेश जारी गर्ने तयारी गरेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मध्यरातमा भावुक वक्तव्य प्रकाशित गरेका छन् । उनले एमाले फुटाएर कम्युनिस्ट आन्दोलन नै समाप्त पार्ने गम्भीर...
परिक्षण मध्ये १९.५२ प्रतिशतमा संक्रमण साउन ३२,२०७८ चितवन । आज चितवनमा ८३० जनाको पिसिआर परिक्षण गर्दा १५२ र १८९ को एन्टिजेन परिक्षण गर्दा ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज जिल्लाका विभिन्न अस्पतालमा थप ६ जना कोरोना...
साउन ३२, २०७८ देशका प्रमुख चार पर्यटकीय गन्तव्य काठमाडौँ, पोखरा, चितवन र लुम्बिनी हवाई उडानमार्फत जोडिएका छन् । चारै गन्तव्यमा बुद्ध एयरले हवाई सेवा सञ्चालन गरेसँगै यी महत्वपूर्ण गन्तव्य हवाई सेवामार्फत जोडिएका हुन् । भरतपुर–भैरहवा उडान शुरु भएसँगै चार गन्तव्य...
साउन ३२, २०७८ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीलाई रुपान्तरण गर्ने बताएका छन्। उनले समाजवादी पार्टी निर्माणलाई तात्कालिक राजनीतिक कार्यभार बनाउने संकल्पसहित रुपान्तरण गरेर चुनावमा फड्को मार्ने बताएका हुन्। केन्द्रीय समितिको बैठकलाई आइतबार सम्बोधन गर्दै दाहालले पार्टीमा रुपान्तरण आवश्यक...
साउन ३२, २०७८ द्वन्द्वग्रस्त मुलुक अफगानिस्तानबाट नेपाली फर्काउनका लागि गृहकार्य थालिएको छ । सरकारले अफगानिस्तानमा रहेका नेपालीहरूलाई उद्धार गर्न संयोजन गर्न एक समिति निर्माण गरेको छ । सरकारले द्वन्द्वग्रस्त मुलुक अफगानिस्तानमा समस्यामा परेका नेपालीहरूलाई उद्धारका लागि समन्वय गर्न भन्दै परराष्ट्र...
साउन ३१,२०७८ चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले भाद्र १० गते सम्म निषेधाज्ञालाई थप गरेको छ । कोरोना संक्रमितहरुको संख्या चितवन जिल्लामा समेत अझै उच्च रहेको हुँदा उक्त संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै प्रशासनले भदौ १०गते राती १२ बजे...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८