असोज ३,२०७८ एक वर्षको अवधिमा आलुको मूल्य ५४ प्रतिशतसम्म घटेको पाइएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्य सूचीमा उल्लेख भए अनुसार गतवर्षको यसै अवधिको तुलनामा अहिले आलुको मूल्यमा उक्त कमी आएको हो । यस वर्ष...
असोज ३,२०७८ नेपालले झन्डै रू. १ अर्ब लगानी गरेर किनेको रेल १ वर्षदेखि प्रयोगविहीन अवस्थामा छ । भारतको रेल निर्माता कम्पनी कोंकण रेलवे कर्पोरेशनसँग रेल किनेर ल्याएको शनिवार अर्थात् असोज २ गते १ वर्ष पुगेको छ । पटकपटक रेल सञ्चालन...
असोज ३,२०७८ २०७२ सालको साउनको महिनाको पहिलो साता नयाँ संविधानको मस्यौदा जारी हुँदा मधेस विन्द्रोह( ३ सुरु भयो । नयाँ जारी हुने संविधानमा मधेस विद्रोह-१ र २ को २२ बुँदे र ८ बुँदे सम्झौताहरू सम्बोधन नहुने देखिएपछि आन्दोलनरत पक्ष संयुक्त...
असोज २,२०७८ चितवन । नेकपा एकीकृत समाजबादी निकट पत्रकारको चितवन जिल्ला कमिटी गठन भएको छ। चितवनको भरतपुरमा आयोजित एक कार्यक्रममा पत्रकार टिकादत्त तिमिल्सिनाको अध्यक्षतामा ११ सदस्यीय समाजवादी प्रेस संगठन नेपाल चितवनको कार्यसमिति घोषणा गरिएको छ । यस्तै कमिटीको उपाध्यक्षमा ज्ञानेन्द्र...
असोज २,२०७८ मञ्चमा ईश्वर पोखरेलदेखि रामबहादुर थापा ‘बादल’सम्म । उद्घोषकले एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई बोल्ने मौका दिएपछि उनि बोल्न थालिन् । बोल्ने क्रममा शाक्यले भनिन्,‘हाम्रो नेता माधब नेपाल कमरेड हो, उहाँ एमालेमा आउनुपर्छ ।’ हिजो शुक्रबार एमाले काठमाडौं जिल्ला स्तरीय...
असोज २,२०७८ असार २९ गते पद तथा गोपनियताको सपथ लिएका प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता सम्हालेको आज ६६ दिन पुग्यो । सुरुमा ५ सदस्यीय मन्त्रिमण्डल बनाएका देउवाले त्यसमा एक जना राज्यमन्त्री थपे । अहिले २५ वटा मन्त्रालय यिनै ६ जनाले...
असोज २,२०७८ - नारद गौतम प्रजातन्त्र पुनः स्थापनाका लागि भएको विसं २०४६ को जनआन्दोलनका सर्वोच्च नेता गणेशमान सिंहको २५ औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । नेता सिंह नेपाली राजनीतिमा त्याग र साहसका धनी व्यक्तित्व थिए।...
असोज २,२०७८ विभिन्न मुलुकबाट नेपाल भित्रिने विविध वस्तुहरूको आयात बढेसँगै राजस्व संकलनमा उल्लेख्य वृद्धि भएको छ । सरकारले दुई महिनाको अवधिमा करिब डेढ खर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०७८ /७९...
आज १२.५७ प्रतिशतमा संक्रमण। असोज १,२०७८ चितवन । पछिल्लो एकै दिनमा १३५१ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ७ लाख ४६ हजार ५६६ रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थप १५५८ जनामा कोरोना भाइरसको संक्रमण...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८